News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु 

    विप्लव महर्जन सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो। रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि...बाँकी

    मोरङको रंगेली नगरमा ह्वात्तै बढ्यो कोरोना संक्रमित, गुद्रि बजारको चहलपहल उस्तै

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा चलेयता शनिबार सम्ममा रंगेली नगरपालिका भित्र १ सय ६ जना कोरोना संक्रमित पुष्टि भएको छ । अहिलेसम्म रंगेली नगरपालिका १ नं. वडामा ४...बाँकी

    निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

    काठमाडौं – सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य ९ देशका लागि राजनीतिक आस्था र...बाँकी

    पुर्वाञ्चलको सुनसरी उधोगबाट राजधानी लगासद अन्य प्रदेशहरुमा अक्सिजन आपुर्ति

    सुनसरी – नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि पुर्वाञ्चलको सुनसरीबाट सिलिण्डर भरेर अन्य प्रदेशहरुमा आपुर्ति गर्न थालिएको छ । प्रदेश नं.१ को सुनसरीमा रहेको अक्सिजन उद्योगबाट...बाँकी

    क्रियाशील सदस्यता छानविन गरी पाउँ भन्दै नेपाली कांग्रेस पार्टी कार्यालय कञ्चनपुरमा निबेदन

    कन्चनपुर-  नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियासिल सदस्यता नविकरण तथा नयाँ  क्रियासिल वितरणमा कन्चनपुर जिल्लाको क्षेत्र ३ भिमदत्त नगरपालिकाको वडा नम्बर १८ मा आफ्ना आसेपासेलाई मात्र बाँडेको भन्दै जिल्ला कार्यसमिति कञ्चनपुर लाई निवेदन लेखेका छन् ।...बाँकी

    कोभिड महामारीले गर्दा जनता मर्दै अझै पनि सरकारको ध्यान गएन

    धादिङ –  सरकार आँखा छ भने हेर्छ्स होला । सधै पत्रपत्रिका र न्युज अब अति भो गरिब जनता माथी नेकपा के पि ओलिको दम्भ अत्याचार भ्रष्टाचारले बिश्व भरी फैलिएको कोरोना भाइरसले त्रसित बनाइरहेको छ। सत्तामा...बाँकी

    मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल पठाए ५६० थान अक्सिजन सिलिण्डर

    काठमाडौं – मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त...बाँकी

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको पञ्जिकृत सदस्यता फारम खुला अधिवेशन २३ जुलाईमा

    कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)ले सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन गर्ने भएको छ । अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला...बाँकी

    मेरा गरीब जनता

    धादिङ  -बाा्च्छौं खै तिमीहरूको दुःख अनि सरकार प्रतिको अविश्वास देशमा यत्रो ठूलो जनयुद्ध पछिको समृद्द नेपाल हाम्रा गरीब जनताहरुले नेपाल आमाको मुहार खुसियाली हेर्न कहिलै नपाउने भए विडम्बना भन्नू पर्छ यहाँ सत्ता पक्षले आत्मघाती गरेपछि...बाँकी

    इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

    एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ। यसैबीच इजरेली...बाँकी