News Portal

मोरङको रतुवामाई नगरमा आँखामा पट्टि बाधेका एक युवाको शव फेला

हिमालीसंचार संवाददाता
४०५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका २ डारीया  स्थित राजबंशी चोक दस गज्जा नजिकै मकै बारीमा एक युवाको शव फेला परेको छ ।

अन्दाजी २२/२३ बर्षीय कोलो वर्णको देखिने कालो भेस्ट, कालो सेतो मिसिएको हाफपाईन्ट लगाएको युवकको आँखामा हरियो कपडाको पट्टी बाधिएको घोप्टो अवस्थामा एक युवक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । 

समचार तयार पार्दा सम्म शवको पहिचान खुल्न सकेको छैन थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...