News Portal

रंगेली बजार २४ गतेसम्मका लागि खुकुलो

हिमालीसंचार संवाददाता
३३६ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएपछी जेठ २४ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

साेमबार बसेकाे सिसिएमसी काे बैठकले अत्यावश्यक  सामान खरिदका लागि बिहान १० बजे सम्मका लागि खाेल्न दिने  निर्णय गरेको छ। १७ गते माेरङ काे जिल्ला प्रशासनमा बसेकाे निर्णयलाई कार्यनयन गर्दे रंगेली नगरपालिकाले पनि  २४ गतेसम्म का लागि उक्त निर्णय गरेको छ । 

रंगेलीले फलफुल, दुध, किराना, ग्यास र निर्माण सामाग्री खुल्ने र  सडक पेटीमा साग सवजि बिक्री गर्ने दिईने र किसानलाई कृषि सामाग्री ओसार पोसार गर्ने दिईने र १० देखि १२ सम्म बैक तथा वित्तीय संस्था हप्तामा ३ दिन खाेल्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...