News Portal

गृहपृष्ठ संस्कृति, समाज

आज २०८२ साल भदौ ३१ गतेको राशिफल

आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष जातकको दिन केही उतारचढावपूर्ण देखिन्छ। बिहानको समय अलिक तनावपूर्ण भए पनि...बाँकी

आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष महत्व दिइन्छ। ज्योतिषीय दृष्टिले ग्रहणको समयमा शुभ कार्य नगर्न सल्लाह दिइन्छ भने दान, पूजा र मन्त्र जपले नकारात्मक प्रभाव कम...बाँकी

गोरखामा भदौ महिनामै दशैं मनाइयो

गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै मनाइएको छ। सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका केही विद्यालय तथा टोलमा मंगलबार नै टीका–जमरा लगाएर दशैंको मुख्य दिनको रूपमा मनाइएको...बाँकी

तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाएको छ । कोषले यस वर्ष तीजको दिन पशुपतिनाथका चारै ढोका भक्तजनका...बाँकी

साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको...बाँकी

जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको केन्द्रबिन्दुमा छ। भारतका गृह मन्त्री अमित शाहले शुक्रबार पुनौरा धाममा मन्दिर पुनर्निर्माणको शिलान्यास गरे, जसलाई उनीहरूले माता जानकीको जन्मस्थल मान्दै...बाँकी

साउन १५ को मिठास सबै नेपालीका लागि होस् : प्रधानमन्त्री ओली

काठमाडौं, साउन १५ – नेपाली जनजीवनको स्वादिलो संस्कार। यही दिनको विशेष अवसरमा आयोजित ‘स्रष्टा भेटघाट तथा खीर खाने’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने — “साउन १५ को खीरको भान्सामा केवल दूध र चामल मात्र...बाँकी

तीन वर्षे बालक अक्षतराजको नाममा मादल बजाउने अनौठो कीर्तिमान

काठमाडौं, वैशाख २८ – सानै उमेरमा असाधारण प्रतिभा देखाउँदै मोरङका बालक अक्षतराज पौडेलले मादल बजाउने क्षेत्रमा ऐतिहासिक कीर्तिमान राख्न सफल भएका छन्। जम्मा तीन वर्षको उमेरमै उनले मादलमा देखाएको दक्षता अहिले चर्चा र प्रशंसाको केन्द्र...बाँकी

कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी छन्। उनी गण्डकी प्रदेशको पोखरा महानगरपालिका–१७ मा सुरु हुन लागेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम कार्यक्रममा सहभागी हुन नेपाल...बाँकी

गंगाजमुना भदौरे ठोट्नेपानी पवित्रस्थल संरक्षण आयोजनाको परिचय

धादिङ— गङ्गाजमुना गाउँपालिका वडा नं ५ फूलखर्क भदौरेस्थित ठोट्नेपानी सुधार, सम्भार, मर्मत तथा गुरुयोजना तयार गर्ने कार्य अघि बढाइएको छ। गाउँपालिका वडा नं ५ फूलखर्क भदौरेस्थित ठोट्नेपानी पवित्रस्थल ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण स्थान हो।...बाँकी