News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ संस्कृति, समाचार, समाज

    आज विजया दशमी: नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइँदै

    काठमाडौँ। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद...बाँकी

    आज नवरात्रको सातौँ दिन: दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै

    काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...बाँकी

    नवरात्रको छैटौँ दिन: छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

    काठमाण्डौं। नवरात्र सुरु भएसँगै सप्तरी जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ। नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय...बाँकी

    नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

    काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन...बाँकी

    दशैँ सुरु भएसँगै घर फर्किन थाले परदेशीहरू

    कैलाली। दशैँ सुरु भएसँगै परदेशीहरू घर फर्किन थालेका छन्। बिहीवारदेखि दशैँ सुरु भएको हो। दशैँ, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरू घर फर्किंदै छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा,...बाँकी

    नवरात्र: ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

    काठमाडौँ। नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै...बाँकी

    दशैं टीकाको शुभ साइत

    काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत...बाँकी

    मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

    गण्डकी। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्। यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने...बाँकी

    हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीज

    काठमाण्डौ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी...बाँकी

    मिनिल्याण्ड स्कूलले मनायो कृष्ण जन्माष्टमी

    मोरङ। रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले हरेक बर्षझै यस बर्ष पनि बालबालिकाहरुलाई कृष्ण भगवानकाे बारेमा जानकारी गराउदै कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएकाे छ। बिधालयकाे प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कृष्ण भगवानको जन्मउत्सव...बाँकी