News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    पेस्तोल पड्किँएर प्रहरी हवलदारको मृत्यु

    स्याङ्जा १५, २०७६ चैत : स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको पेस्तोल पड्किँदा मृत्यु भएको छ। दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु...बाँकी

    लकडाउन अटेर गरेर हुँइकिएका वडाध्यक्ष सुमन मल्ल दुर्घटनामा परे

    काठमाडौं १२, २०७६ चैत : कैलालीको अत्तरीयामा मंगलवार राती दुर्घटनामा परि बाँके खजुरा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सुमन मल्ल घाइते हुँदा खुट्टा भाँचिएको खबर हाम्राकुराले जनाएको छ। भाँचिएको उनको खुट्टाको बुधवार नेपालगञ्ज मेडिकल...बाँकी

    दुबै छिमेकी सँगका सीमामा यात्रु माथि राेक, ५० कराेडकाे केन्द्रिय काेष

      काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रिय कोष स्थापना गरेको छ । ५० करोड रुपियाँ राशि सुरुमा राखेर सुरु गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरुको एक महिनाको तलव जम्मा...बाँकी

    कुवेतमा आंशिक कर्फ्यू, उल्लंघन गरे तीन बर्ष जेल र १० हजार दिनार जरिवाना

    कुवेत २२, २०२० मार्च : कुवेत सरकारले कोरोना भाइरसको संक्रमण थप फैलन नदिने उद्देश्यका साथ शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कुवेतमा (आज) आइतबारबाट आंशिक रूपमा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्रिपरिषदको उक्त निर्णयानुसार आंशिक...बाँकी

    रंगेली मालपोतका कर्मचारीले घुस मागेपछि…

    ८ चैत्र २०२०, मोरङ : मोरङको रंगेली मालपोत कार्यालयका कर्मचारीले सेवाग्रहीसंग घुस मागेपछि कार्यालयमा तनाव भएको छ। जग्गा पास गराउने क्रममा सो कार्यालयका नासु सुदिप पोखरेल र राजन निरौलाले आफुसंग ३५ हजार रुपैया घुस मागेको रंगेली...बाँकी

    कोरोना भाइसबारे अडियो मार्फत भ्रम फैलाउने पक्राउ

    ८ चैत्र २०२० काठमाण्डौ। कोरोना भाइरसको भ्रमपूर्ण अडियो क्लिप सामाजिक संजाल मार्फत भाइरल बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  रामेछाप स्थायी धर भएका भक्तपुर स्थित सिपाडोल बस्दै आएका २० बर्षिया विवेक थापा मगरलाई प्रहरीले पक्राउ...बाँकी

    गुल्मभित्रै सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

    बारा ०८, २०७६ चैत : पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती...बाँकी

    भारतमा ४ जनालाई शुक्रबार बिहानै फाँसी

    एजेन्सी २०, २०२० मार्च : भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई शुक्रबार झुण्ड्याएर फाँसी दिइँदैछ। शुक्रबार बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिने तयारी गरिएको हो। बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन...बाँकी

    मोरङमा लागू औषध ओसार पसारमा संलग्न दुई जना पक्राउ

    मोरङ ०६, २०७६ चैत : माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिकाकाे सिक्टि, डाईनियाँ-पथरी जाेडने सडकबाट लागु औषध ओसारपाेसारकाे मुख्य केन्द्र बिन्दु हुन थालेको छ। रंगेली प्रहरीकाे सक्रियतामा लागु औषध ओसारपाेसार...बाँकी

    धेरैले भने ‘डम्बरे असफल भयो’

    एउटै थालमा खाएका साथीहरु टाढाटाढा हुनुपर्ने बाध्यताले ‘सबै साथी गए ’ भन्ने गीत गाएको छु गायक डम्बर नेपाली नेपाली गीतसङ्गीतमा चर्चित नाम हो । यसै क्षेत्रमा गायक नेपालीले नाम र दाम कमाइरहेका छन् । अथक...बाँकी