News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    दैलेखमा जिव दुर्घटना हुँदा ५ जना घाइते

    कृष्णप्रसाद अधिकारी जेठ ८ दैलेख : नारायणा नगरपािलका निजकै नमुना बस्ती नजिक बोलेरो जिव दुघर्टना भएको छ। दैलेख बजार देखी ५ जना र १० बोरा कुखुराको दाना लिएर भैरवि गाउँपालिकाको सिलिङ्ग जादै गरेको भे १...बाँकी

    सुर्खेतमा व्यवसायी हत्याको आरोपमा ३ जना पक्राउ

    जेठ ७, काठमाडौं : करिब ३ महिनाअघि सुर्खेतको वीरेन्द्रनगर–१ मा हत्या गरिएका व्यवसायी चन्द्रप्रसाद जैशी आचार्यको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकल विष्ट, उनका...बाँकी

    सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध कमेन्ट गरेको अभियोगमा तामाङ पक्राउ

    काठमाडौं, ७ जेठ : सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्री विरुद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा काठमाडौं महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका २ का ३४ वर्षीय लाल बहादुर तामाङलाई सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको...बाँकी

    बैतडीमा एक युवती मृत फेला, हत्याको आशंकामा एक जना पक्राउ

    बैतडी, २ जेठ : मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटना अनुसन्धानको क्रममा शंकास्पद देखिएपछि एक युवकलाई पक्राउ गरि...बाँकी

    अत्यधिक हावाहुरीका कारण रंगेली खानेपानीकाे साेलरमा लाखौंको क्षति

    रबिन्द्र बराल/जेठ २, मोरङ : रंगेली खानेपानी संस्थामा रहेको साेलर प्यानल साेमबार राति अाएकाे हावा हुरीले क्षति पुर्याउदा १५ लाख रुपैयाँ बराबरको नाेक्सानी भएको छ । करिव १६ बटा साेलर प्यानल कामै नलाग्ने अवस्थामा पुगेको...बाँकी

    अष्ट्रेलिया लान्छु भनेर लाखौं ठग्ने युवती पक्राउ

    काठमाडौं, १ जेठ : डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश...बाँकी

    पाकिस्तानको लाहोरमा विष्फोट, २ जनाको मृत्यु

    एजेन्सी, ८ मे : पाकिस्तानको लाहोरस्थित दाता दरवार अगाडि बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बुधबार बिहान दाता दरबार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी...बाँकी

    पथरीमा भिड नियन्त्रण बाहिर, २ राउण्ड हवाई फायर

    पथरी, १० बैशाख : ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको भिडलाई तितरबितर पार्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । नगरपालिका तालाबन्दि  र घेराउपछि ईलाका घेर्न गएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर...बाँकी

    बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु ७ घाइते

    शैलेन्द्र रोकाया बझाङ, ८ बैशाख : खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ । आईतबार...बाँकी

    पाल्पा विकसित कि भोजपुर भन्ने बिबादमा युएईमा साथीको छुरा प्रहारबाट चौधरीको मृत्यु

    युएई, ८ बैशाख : युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा...बाँकी