कुवेत, १५ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी अलआदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको आइतबार मृत्यु भएको बुझिएको छ। रोजगारीको शिलशिलामा अढाई बर्ष अगाडि कुवेत आएका बर्दघाट नवलपरासीका चापागाइलाई बाटो काट्ने क्रममा माबुल्लामा कुवेती नागरिकको गाडीले...बाँकी
रबिन्द्र बराल असार २५ बुधबार : मोरङको रंगेली नगरपालिका–५ स्थित आँपगाछीमा विद्युत प्राधिकरणको लापरवाहीले गर्दे करेन्ट लागेर १४ बर्ष बालकको मृत्यु भएको छ। बुधबार बिहान घर बाहिर निस्कने क्रममा बाटाेमा विद्युत प्राधिकरणकाे तार झरेपछि करेन्ट...बाँकी
कुवेत : कुुुुवेतमा एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिकको हिँजो जुलाइ ५ तारिक शुक्रबार राती...बाँकी
स्याङ्जा : खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् । स्याङ्जामा निर्माणाधीन...बाँकी
हेटौंडा, ७ असार : हेटौंडा–१, भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो। उनको मृत्यु रहस्यमा रहेको...बाँकी
हरि अधिकारी विराटनगर : इलामको माई नगरपालिका– ८ का पासाङ शेर्पा मिर्गौला रोगबाट पीडित आमाको उपचारकालागि विर्तामोडमा बसिरहेका छन् । आमा सकुन्तलाको नियमित डाइलासिस गर्न एक वर्षयता विर्तामोड बसिरहेका पासाङलाई सामाजिक सञ्जाल इमोमा २५ लाख...बाँकी
मोरङ, २५ जेठ : मोरङको उर्लाबारी नगरपालिका – ६ को मावा खोला किनारस्थित काँसघारीमा नवजात शिशु फाल्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रवार पक्राउ गरेको छ । गत चैत २५ गते भेटिएको शिशुलाई उर्लाबारी प्रहरीले...बाँकी
किरन धामी दार्चुला, १३ जेठ : दार्चुलामा शनिबार राति अज्ञात व्यक्तिले महरा दम्पतीको हत्या गरेर फरार भएका छन् । महाकाली नगरपालिका–३ काँटै भन्ने स्थानमा चिया, किराना पसल थापेर बस्दै आएका ७० वर्षीय वीरभान महरा र...बाँकी
धादिङ, १३ जेठ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ। आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान...बाँकी
तेज बोहरा अछाम : जिल्लाको तुर्माखाद गाउँपालिका–८ धमालिमा नेपाल कम्युनिस्ट पार्टीका नेताको खुकुरी प्रहारबाट १ जना घाइते भएका छन्। सोही ठाउँको सिद्धेश्वरी माविमा कार्यरत पूर्वशिक्षक भीमबहादुर बिष्टलाई नेकपा तुर्माखाद गाउँपालिका–८ का वडा कमिटी अध्यक्ष भीमबहादुर बिष्टको...बाँकी