News Portal

नेपाल-भारतको सिमा क्षेत्रमा तस्करद्वारा सशस्त्र प्रहरीका जवानमाथि ढुङ्गा प्रहार

रबिन्द्र बराल, मोरङ
१०६६५ पटक

चैत्र-२९, बिहीबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका-१ सोनापुर स्थित नेपील-भारत सिमा क्षेत्रका नाकामा प्रस्तावित सिमाना सुरक्षा गुल्म बरडंगाबाट खटिएका सशस्त्र प्रहरी हवल्दार युबराज तामाङ्ग माथी तस्करले ढुंगा प्रहार हुदा प्रहरी हवलदार घाइते भएका छन ।

आज बिहान ५ बजे  ४ जनाको सुरक्षा गस्ति टोलीलाई पोष्ट भन्दा ७ सय मिटर पूर्वमा रहेको  सहायक सिमा स्तम्भ नं. १५७/१ नजिक भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २ वटा साईकलमा नेपालतर्फ ल्याउदै गरेको धान नियन्त्रण लिन खोज्दा तस्कर र प्रहरी बिच ववाद भएको थियो ।   

रतुवामाई-१ सोनापुर  बस्ने सदिल मियाँको छोरा अन्दाजी बर्ष ३५/४० का साबर मियाले ढुङ्गगा प्रहार गर्दा सशस्त्र प्रहरी हवालदारको टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाईते भएको र निजलाई अस्पतालमा उपचार भईरहेका लागि लगिएको प्रहरीले जनाएको छ।

ढुङ्गा हान्ने तस्कर/ब्यक्ति फरार रहेको हुदा उनको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...