News Portal

गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, समाचार, समाज

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले बंगलादेशबाट सिक्नुपर्छ – सभापति राणा

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन्। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले...बाँकी

वीपी प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले दिए सामुहिक राजीनामा

काठमाडौं  – पूर्वको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत १ सय ७७ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । काठमाडौ आएका नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको...बाँकी

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी

काठमाडाैँ। इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन्। ‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ।...बाँकी

इजरायल-हमास युद्ध: २१०० जनाको मृत्यु

तेल अभिभ। गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने...बाँकी

प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

काठमाडौं। हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन्। यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ। प्यालेस्टाइनको समर्थन गर्दा खालिफालाई निकै महंगो परेको छ।...बाँकी

कराते महासंघ र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटद्वारा सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौं। नेपाल कराते महासंघ नुवाकोट र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको संयुक्त आयोजनामा कलाकार, खेलाडी भेटघाट तथा सम्मान कार्यक्रम सामाखुसीको ग्लोबल क्याफेमा हिजो भब्यताको साथ सम्पन्न भएको छ। संबिधान सभा सदस्य नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिं...बाँकी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। व्यवसायी प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल...बाँकी

मोरङको रंगेली नगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाई कार्यक्रम गऱ्यो

असोज २२, सोमबार/मोरङ – मोरङको इलाका प्रहरी कार्याकलय रंगेलीले “नागरिक सुनुवाई” कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।  रंगेली नगरपालिका-७ स्थित तिरुपती बालाजी मन्दिरको भवनमा इलाका प्रहरी कार्यालय रंगेलीले नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।...बाँकी

हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु

काठमाण्डौं। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। ‘करिब १० जना नेपालीको...बाँकी

गैरआवासीय नेपाली संघद्वारा इजरायलमाथि भएकाे आक्रमणको भर्त्सना

काठमाडाैं। गैर आवासीय नेपाली संघ एनआरएनएले इजरायलमाथि शनिबार गरिएको आक्रमणको भर्त्सना गरेको छ। इजरायलमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा परेका तीन नेपाली सम्पर्कविहीन रहेको गैरआवासीय नेपाली संघले जनाएको छ। आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट...बाँकी