 
 काठमाडौं – किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेश न्यूयोर्कको क्विन्स स्थित ज्याक्सन हाइट्सको किरात याक्थुङ चुम्लुङको कार्यालयमा सम्पन्न भएको छ। अधिवेशनले दीपक थेबे सर्वसम्मत चयन गरिएको छ। अधिवेशनले थेबेको नेतृत्वमा २९ सदस्यीय मुल कार्यसमिति गठन...बाँकी
       
 रमेश राई/खोटाङ – खोटाङमा पहिचान पक्षधर संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएका छन्। नगरपालिकाको कार्यालयको मूख्य प्रवेशद्वार अगाडी मंगलबार दिउँसो करिब २ बजे २ सय थान कोशी प्रदेश लेखिएको क्यालेण्डर...बाँकी
       
 काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। घरको छतबाट खसेर गम्भीर घाइते भएका लामिछानेका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो...बाँकी
       
 रबिन्द्र बराल/मोरङ –  नेपालमा उत्पादन हुने विभिन्न कम्पनीका  आईसक्रिम उद्योगहरुले सिमावर्ती क्षेत्रमा सामान्य रोजिरोटी गर्ने युवाहरुलाई रोजगारी सृजना गरेता पनि सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आइसक्रिम व्यापारी नेपाल प्रवेश गर्दा नेपाली व्यापारीहरुले गुनासो गरेका छन्। पछिल्लो...बाँकी
       
 काठमाडौंँ। सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लिएको थिएन तर, पछिल्लो केही महिनामा १/२ पटक सिंगापुरको लागी वैदेशिक रोजगारीको माग आएको छ।...बाँकी
       
 काठमाडौं - कोशी प्रदेश खारेजको माग सहित पहिचानको आधारमा प्रदेशको पुनः नामकरणको अभियानमा रहेका किरात गणराज्य यलखम संघर्ष समितिका युवा नेता भद्रगोल किराती दुई दिनपछि रिहाई भएका छन्। सोलुखुम्बुबाट निर्वाचित प्रदेश नं. १ का वर्तमान...बाँकी
       
 रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका-४ स्थित मंगलबारेदेखि  विराटनगरसम्मको सडक धुलाम्य हुदा सर्वसाधारणहरुले सास्ति भोग्न बाध्य रहेका छन । उक्त सडक खण्डमा सडक निर्माणकार्यमा ठेक्केदार कम्पनीको लापरबाहीका कारण सडक धुलाम्य हुनुका...बाँकी
       
 धरान – किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन बृहत रुपमा सम्पन्न गरिएको छ। समाजको अध्यक्षमा नेत्र नुमिहाङ राई सर्वसम्मत चयन भएका छन्। आयोजित कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात...बाँकी
       
 काठमाडौंँ। तत्कालिन सञ्चार मन्त्री गोकुल वास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध २ अर्ब ६९ करोड भन्दावढिको विगोसहित मुद्दा दायर गरेको छ। ७० करोड...बाँकी
       
 लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर...बाँकी