News Portal

  • एनआरएन एनसीसी कुवेतको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा पुनः रणध्वज लामा

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    कुवेत– गैरआवसीय नेपाली राष्ट्रिय समयपछि कुवेतको आठौं अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ। आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न भएको छ ।कुवेत सिटीको मालियास्थित INN & GO Hotel मा सम्पन्न अधिवेशनले रणध्वज लामालाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो।

    रणध्वल लामाको सभापतित्वमा, नेपाली राजदूतावासकी कार्यवाहक राजदूत तथा काउन्सिलर सुजनी रानाको प्रमुख आतिथ्यता एवं गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष आर.के.शर्मा, युवा उपाध्यक्ष राज शर्मा, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपुर्व उप-संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता एवं एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन के.सी पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेतस्थित नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुखहरू/प्रतिनिधिहरू लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता एवं पञ्जिकृत सदस्यता लिएका एनआरएनएका सदस्य पंजिकृत सदस्य लिएका एनआरएनका सदस्यहरूको न्यून उपस्थिति आठौं महाधिवेशनमा थियो। महाधिवेशनमा उपस्थित हुनुभएका र बोल्ने क्रममा आफ्नो मन्तव्य राखेका अतिथिहरुले श्रमिकको हक हितको बारेमा त व्याख्या निकै गरे तर कार्यान्वयन हुनु जरुरी छ।

     एनआरएनए एनसीसी कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनबाट २०२३/२०२५ काे लागि निर्वाचित कार्यसमिति

    आइसीसी सदस्य हरि लावती

    अध्यक्ष रणध्वज लामा

    वरिष्ठ उपाध्यक्ष मान बहादुर तामाङ

    वरिष्ठ उपाध्यक्ष होम नाथ गिरि

    उपाध्यक्ष रमिता तामाङ (महिला उपाध्यक्ष)

    उपाध्यक्षनिरन्जन सिंह ठकुरी

    उपाध्यक्ष दामोदर बटाला

    उपाध्यक्ष मोहन राई

    उपाध्यक्षबिकास बहादुर सिंह

    महासचिव मनिश के.सी.

    सचिव बिजय धामी

    सचिव मन कुमार राई

    कोषाध्यक्ष सोनाम लामा

    सह कोषाध्यक्ष जिवन निरौला

    युवा संयोजक आङ नोर्बु शेर्पा

    महिला संयोजक सजिना गुरुङ

    युवा सह संयोजक छेनाम तामाङ

    महिला सह संयोजक माया देवी राई पाण्डे

    सदस्यहरु

    सुर्य कुमार लामा

    दुर्गा कुमारी ओली

    रुपक थापा मोहम्मद आलमगिर अन्सारी

    राजु पुन मगर

    राजु धिमाल

    प्रकाश राई

    उमेश राई

    सुब्बा फ्युबा तामाङ

    सुरज राई

    पेमा दोर्जे लामा

    अशोक साह सोनार

    चित्र बहादुर थापा

    लाल बहादुर सुनुवार

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...