News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएन एनसीसी कुवेतको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा पुनः रणध्वज लामा

    हिमालीसंचार संवाददाता
    ३१६ पटक

    कुवेत– गैरआवसीय नेपाली राष्ट्रिय समयपछि कुवेतको आठौं अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ। आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न भएको छ ।कुवेत सिटीको मालियास्थित INN & GO Hotel मा सम्पन्न अधिवेशनले रणध्वज लामालाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो।

    रणध्वल लामाको सभापतित्वमा, नेपाली राजदूतावासकी कार्यवाहक राजदूत तथा काउन्सिलर सुजनी रानाको प्रमुख आतिथ्यता एवं गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष आर.के.शर्मा, युवा उपाध्यक्ष राज शर्मा, केन्द्रिय सचिव प्रविण गुरूङ र मध्यपुर्व उप-संयोजक अमित राइ लगायतको विशेष आतिथ्यता एवं एनसीसी कुवेतका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र तामाङ, संरक्षक एवं पुर्व अध्यक्ष सुजन के.सी पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेतस्थित नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुखहरू/प्रतिनिधिहरू लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता एवं पञ्जिकृत सदस्यता लिएका एनआरएनएका सदस्य पंजिकृत सदस्य लिएका एनआरएनका सदस्यहरूको न्यून उपस्थिति आठौं महाधिवेशनमा थियो। महाधिवेशनमा उपस्थित हुनुभएका र बोल्ने क्रममा आफ्नो मन्तव्य राखेका अतिथिहरुले श्रमिकको हक हितको बारेमा त व्याख्या निकै गरे तर कार्यान्वयन हुनु जरुरी छ।

     एनआरएनए एनसीसी कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनबाट २०२३/२०२५ काे लागि निर्वाचित कार्यसमिति

    आइसीसी सदस्य हरि लावती

    अध्यक्ष रणध्वज लामा

    वरिष्ठ उपाध्यक्ष मान बहादुर तामाङ

    वरिष्ठ उपाध्यक्ष होम नाथ गिरि

    उपाध्यक्ष रमिता तामाङ (महिला उपाध्यक्ष)

    उपाध्यक्षनिरन्जन सिंह ठकुरी

    उपाध्यक्ष दामोदर बटाला

    उपाध्यक्ष मोहन राई

    उपाध्यक्षबिकास बहादुर सिंह

    महासचिव मनिश के.सी.

    सचिव बिजय धामी

    सचिव मन कुमार राई

    कोषाध्यक्ष सोनाम लामा

    सह कोषाध्यक्ष जिवन निरौला

    युवा संयोजक आङ नोर्बु शेर्पा

    महिला संयोजक सजिना गुरुङ

    युवा सह संयोजक छेनाम तामाङ

    महिला सह संयोजक माया देवी राई पाण्डे

    सदस्यहरु

    सुर्य कुमार लामा

    दुर्गा कुमारी ओली

    रुपक थापा मोहम्मद आलमगिर अन्सारी

    राजु पुन मगर

    राजु धिमाल

    प्रकाश राई

    उमेश राई

    सुब्बा फ्युबा तामाङ

    सुरज राई

    पेमा दोर्जे लामा

    अशोक साह सोनार

    चित्र बहादुर थापा

    लाल बहादुर सुनुवार

     

     

    प्रतिकृया दिनुहोस्

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...