News Portal

इलाका प्रशासन कार्यालय रंगेलीका कर्मचारी मोटरसाईकल दुर्घटना घाइते

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
४९० पटक

श्रावण ५ शुक्रबार, रबिन्द्र बराल – मोरङको कटहरी गाउँपालिका २ स्थित बाबा तेल उद्योग नजीकै पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १११६ नम्बरको मोटरसाईकललाई बिपरित दिसाबाट आउदै गरेको बागमती प्रदेश ०१-०२७१ – २६१९ नम्बरको कारले ठक्कर दिदा इलाका प्रशासन कार्यालय रंगेलीमा कार्यरत प्रकाश श्रेष्ठ घाइते भएका छन ।

विराटनगर घर जाने क्रममा कटहरीमा मोटरसाइकललाई पिछाडीबाट ठक्कर दिदा श्रेष्ठ घाइते भएका हुन् । ठक्कर दिने कार हाटखोला प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घाइतेको विराटनगर स्थित कञ्चनबारी आर्या न्युरो कञ्चनबारी अस्पतालमा उपचार भईरहेको छ। 

टाउकोमा चोट लागेको घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको इलाका प्रशान कार्यालय प्रमुख निमित्त प्रमुख निर्मल खतीवडाले हिमालीसंचारडटकमसंग बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...