News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

    काठमाडौं – नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। माओवादी केन्द्रले दुई साताअघि गरेको निर्णय स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ। गत भदौ ५ र ६ गते भएको स्थायी कमिटी...बाँकी

    नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धादिङ काठमाण्डौँ सम्पर्क मंचकाे अध्यक्षतामा विजय श्रेष्ठ

    धादिङ– राजतंत्रका अवशेष, पंचेब्यपस्थाबाट प्रभावित ओली प्रवृत्ति बिरुद्दको विद्रोहबाट जन्मेका समाजबादी चिन्तन बोकेका पार्टी नेकपा (एकीकृत समाजबादी) धादिङ- काठमाडौं सम्पर्क मंचको शुभकामना आदनप्रदान तथा सपथ ग्रहण कार्यक्रम कमरेड डा. गंगालाल तुलाधारको प्रमुख आतिथ्यमा सम्पन्न। नेपाल...बाँकी

    मोरङमा जनता समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं ६ स्थित रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयको  प्रांगणमा “सङ्घीयता, सुशार समृद्धि र समाजवाद समुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” सहितके मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपालले संगठन...बाँकी

    विद्यार्थी संगठन अब शैक्षिक मुद्दामा केन्द्रित हुन्छ : पञ्चा सिंह

    काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने धारण राखेकी छिन्  । गत बिहीबार पत्रकारहरुसंग कुरा गर्दै देशको मुख्य समस्यमा राजनीतिमा भएकाले विद्यार्थी संगठनहरु विगतमा...बाँकी

    लिम्बुवानको तेस्रो राष्ट्रिय महाधिवेशन धरानमा हुने

    धरान – संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संधीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरान उपमहानगरपालिका धरानमा हुने भएको छ । मञ्चले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै असोज १२ गते भर्चुअल माध्यमबाट भएको...बाँकी

    जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मन्त्री पदमा !

    काठमाडौं – रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । उनले विस २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । नेतृ झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन्। दोस्रो जनआन्दोलनका क्रममा...बाँकी

    एमालेमा रहेर राजनीति गर्नेहरु कुहिरोको काग जस्तै भएका छन्: अशोक राई

    खोटाङ – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस्तो भएको बताएका छन् । गत सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका -६, दिप्सुङमा आयोजित जसपाको संगठन सुदृढीकरण तथा...बाँकी

    मोरङको रंगेली पालिकामा जनता समाजवादी पार्टीमा १ सय ५० जना प्रवेश

    रविन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका ७ स्थित भगतराम चिनिराम धर्मशालामा “सङ्घीयता, सुशान समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” मुल नाराका साथ  मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रमको...बाँकी

    केपिलासगढी गाउँपालिका दिप्सुङ-६ स्थित जसपा वडा समिति गठन

    खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको...बाँकी

    अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन

    काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...बाँकी