News Portal

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

उपप्रमुखमा राखियो ‘राम’ सुरेन्द्र कार्की

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। माओवादी केन्द्रले दुई साताअघि गरेको निर्णय स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ।

गत भदौ ५ र ६ गते भएको स्थायी कमिटी बैठकले सुरेन्द्र कार्की, राम कार्कीलाई अन्तर्राष्ट्रिय विभागको प्रमुख बनाउने निर्णय गरेको थियो। पछिल्लो नयाँ निर्णय अनुसार कार्कीलाई विभागको उपप्रमुख बनाइएको छ। श्रेष्ठले विदेश विभागका प्रमुखको जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट रहँदै आएका थिए।

नेकपा माओवादी केन्द्रले आइतबार गरेको नयाँ परिपत्रमा अघिल्लो निर्णय सच्याइएको उल्लेख गरेको छ। नेकपा माओवादी केन्द्रले विभिन्न देशमा राजदूत भइसकेका कूटनीतिज्ञको नाम प्रस्ताव गर्दै अन्तर्राष्ट्रिय विभाग गठन गर्न खोजेको थियो। नाम आएकामध्ये केहीले विभागमा नबस्ने घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...