News Portal

मोरङमा जनता समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४३९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं ६ स्थित रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयको  प्रांगणमा “सङ्घीयता, सुशार समृद्धि र समाजवाद समुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” सहितके मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सुज अभियान अन्तर्गत बिजया दशमी  तथा दिपावलीको उपल्यक्षमा शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अथिति केन्द्रीय सदस्य एवम्  सभासद जयरामा यादव, जिल्ला अध्यक्ष राज कुमार यादव,  नगर अध्यक्ष पन्नालाल मंण्डल, वडाअध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, भुपेन्द्र मंण्डल , पवन सोनी, बुद्धिजीवी, महिला लगायतको उपस्थित रहेको थियो । 

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला नेता राजकुमार यादवले भने अहिले चुनावको समयमा रुख चिन्ह्रमा भोट नहाल्न र रुखमा घमिरा लागि समेकेको, सुर्य चिन्ह्रमा ग्रहण लागेको र हसियाँ हतौडामा खिया समेत लागि समेको बताएका थिए । 

अथितिहरुले भने नेपाल सरकारले १३ बर्ष अगाडि  अंगकृति नागरिता बनाएर सबैको हात हातमा नेपाली नागरिक दिएता पनि अहिले उनिहरुको छोरा छोरीको अंगकृत नागरिकता नबन्दा युवाहरुले अहिले उच्च शिक्षा र बैदेशिक राेजगारीको लागि बनञ्चित हुनुपरेको बताए । 

शुभकामना आदानप्रदान कार्यक्रममा हिमालीसंचार डटकम, एभिन्युज टेलिभिजनका मोरङ रिपोर्टस रबिन्द्र बराल, मकालु टेलिभिजनका रंगेली रिपोर्टस दिलिप अग्रवाल, रणभुमि साप्ताहिकका छत्र राजवंशीलाई समेत  मायाको चिनो समेत प्रदान गरेका थिए। 

कार्यक्रममा रंगेली नगर समितिको आयोजना तथा    नगरपालिका जनता समाजवादी पार्टीका वडाअध्यक्ष भुवनेश्वर मंण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...