काठमाडौं : कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार गठन भएको एक वर्ष नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउने प्रयास उनको आफ्नै पार्टीभित्रबाट भएको छ । विपक्षी दल चुनौती दिन सक्ने हैसियतमा नरहेको र कुनै पनि...बाँकी
बर्दिया : प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका नेता सञ्जय गौतमले स्कुलका साना बालबालिकाको मन जित्ने गरेर अभियान चलाएका छन् । बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं. ७ लक्ष्मनस्थित...बाँकी
दीपेन्द्र राई काठमाडौं : सपना ठूलै देख्नुपर्छ भन्ने नेपाली उखान प्रचलित छ । तर, उनले देखेको सपना न ठूलो थियो न त महत्वाकांक्षी नै । वकिल बन्ने सपना देखेका उनले वकालतका लागि ‘लाइसेन्स’ लिएरै छाडे...बाँकी
काठमाडौं : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा बिभिन्न ठाउँबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु -क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल...बाँकी
एजेन्सी : भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् । महासमिति सदस्यहरु सम्पर्कमा आउने र रजिस्ट्रेसन तथा...बाँकी
श्री विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव (महासमिति बैठक, २०७५) इतिहासमा अंकित प्रत्येक चरणमा नेतृत्व दिनुहुने आदरणीय जननायक विपी कोइराला, सुवर्ण शंशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि,...बाँकी
काठमाडौं, २५ मंसिर : सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले सोमबार सुनुवाई गर्दै...बाँकी
हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो र पहिलो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । पार्टीको ३ नं कमिटीले सोमबार हेटौँडामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक...बाँकी
काठमाडौं : संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम समायोजन गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि यसको समायोजन हुन लागेको हो । सोमबार सम्पन्न अन्तरप्रदेश...बाँकी