News Portal

बनगाड कुपिण्डेमा कांग्रेस नगर कमिटी गठन, सभापतिमा भण्डारी

हिमाली संचार संवाददाता
४६३ पटक

इन्द्र बुढाथोकी
सल्यान २९, २०७६ कार्तिक : बनगाड कुपिण्डे नगरपालिका नेपाल कांग्रेस नगर पार्टी समायोजन हुँदै नयाँ कार्य समिति चयन गरेको छ।

नगर सभापती टोप बहादुर भण्डारी, सहसभापतीहरु डिल बहादुर राना, भिम बहादुर बिक, जित बहादुर खड्का, उपसभापति दिपेन्द्र बिस्ट, मीन बहादुर शाह सचीव राकेश कुमार पुन, भुपाल शाहु, राम बहादुर बस्नेत, हेम राज वलि, प्रबिन बुढा कोषाध्यक्षमा उषा कुमारी राना, सहसचिब उदिराम नेपाली, भुमलाल डाङी लगायत २४ सदस्य नगर कार्य समिति गठन भएको कोषाध्यक्ष उषा रानाले जानकारी दिनु भएको छ।

कार्यक्रममा सल्यान जिल्ला उपसभापति निम बहादुर ओलि, शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारी, जिल्ला समिति दुर्गा खड्का र बनगाड कुपिण्डे नगरपालिका ६ न वडाध्यक्ष पुरुषोत्तम आचार्य लगायतले सम्बोधन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...