News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति, समाज

    मकाउमा नेबि संघ गठन, अध्यक्षमा न्यौपाने चयन !

    कर्ण अधिकारी मकाउ : चीनको स्वशाशीत क्षेत्र मकाउका नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघ मकाउ गठन भएको छ। प्रवासमा रहेर पनि नेपाली काँग्रेस प्रतिको आस्थालाई सजीवता दिलाउनका लागि नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यालयबाट अध्यक्ष...बाँकी

    मंसिर २९ गते नेकपामा घमासान हुने, भीम रावलदेखि घनश्याम भुसालसम्म मैदानमा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई चार नेताले बहिष्कार गरेपछि आगामी मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाइएको छ । नेकपाभित्रै लामो समयदेखि सचिवालय बैठक बोलाउन माग गरिँदै आएको थियो । सचिवालयका...बाँकी

    नेकपा कर्णाली प्रदेशको पहिलो बैठकः एक महिने अभियान चलाउने निर्णय

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशभरिका सातवटै प्रदेशमध्ये कर्णाली प्रदेश बैठक...बाँकी

    नेकपाका नेता गुरूङविरूद्ध अनुशासन आयोगमा उजुरी !

    बाँके : नेकपाका नेता निरक गुरूङविरूद्ध तत्कालिन नेकपा एमालेको अनुशासन आयोगमा उजुरी परेको खुलासा भएको छ । तत्कालिन एमाले बाँकेका उपाध्यक्षसमेत रहेका गुरूङले पार्टी अनुशासन बाहिर गएर आफ्नै नेता तथा कार्यकर्तालाई दुर्व्यवहार गालीगलौज गर्दै पार्टीकै...बाँकी

    चौथो पटक सांसद हुन नपाउने विधान बनाउनुपर्छ : काँग्रेस नेता राठोर

    काठमाडौं : नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलियो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नुपर्ने बताएका छन् । शुक्रबारको बैठकमा बोल्दै नेता राठोरले पटकपटक समानुपातिक र आरक्षणको...बाँकी

    राजदूत लक्की जोगाउन नेकपाभित्र ‘अनलक्की’ प्रयत्न !

    काठमाडौं : भाग्यवस् अस्ट्रेलियाको राजदूत हुने मौका पाएकी लक्की शेर्पा कार्यकालको अन्तिम समयतिर कलंकित भएकी छन् । उनलाई मानव तस्करीको आरोप लागेको छ । जसको छानबिनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले...बाँकी

    सरकार छोड्दै उपेन्द्र यादव, आकस्मिक बोलाए पार्टीको बैठक !

    काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकार छोड्ने अन्तिम तयारी थालेको छ । सूत्रहरुले दिएको जानकारीअनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवबीच भनाभन नै भएको छ । यादवले...बाँकी

    हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपाल तिव्र विकासको देश हुनसक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्...बाँकी

    श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताएका छन् । बागलुङ जिल्लाको गलकोटमा आज आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा...बाँकी

    ओली प्रधानमन्त्री हुन् कि गल्लीका गुण्डा ? (भिडियो सहित)

    दिपक शर्मा सरकारी टेलिभिजनमार्फत प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो पदको गरिमा बिर्सेर ‘बुद्धिजीवीहरूलाई थला पार्ने’ भनेर दिएको अभिव्यक्ति देश र विदेशमा भाइरल बनिरहेको छ । सबैलाई थाहा छ, जनतासँग प्रधानमन्त्री भन्ने...बाँकी