चैत २९, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक ठाउँमा हस्तक्षेप गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले सीके राउतसँग भएको सम्झौतादेखि सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रश्न उठाए । करप्रसाद ओली ! ११...बाँकी
जाजरकोट, २९ चैत : नेपाली काँग्रेस जाजरकोटले आगामी वैशाख ३ गते जिल्लामा आफना नेता कार्यकर्ताहरुको भव्य सम्मेलन गर्ने भएको छ । पार्टीका महामन्त्री एवम पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काको उपस्थितिमा काँग्रेसले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, विभिन्न भातृ...बाँकी
काभ्रे, २८ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे । “गफाडी प्रवृत्तिले...बाँकी
दमन राई खोटाङ, २८ चैत : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्। संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले...बाँकी
जाजरकोट, २७ चैत : वन तथा वातावरण मन्त्री एवम संघीय संसदका लागि जाजरकोटवाट निर्वाचित साँसद शक्तिवहादुर वस्नेतले डेढ वर्ष अघि चुनावी प्रचारका क्रममा गाउँ गाउँमा गएर भनेका थिए “मैले चुनाव जितेको एक वर्ष भित्र खलंगा...बाँकी
सुर्खेत, २५ चैत्र : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले चुनावमा दुई कम्युनिष्ट पार्टी मिल्दा पराजित भएपनि काँग्रेसको विचार पराजित नभएको बताए । महामन्त्री खड्काको सम्मानमा काँग्रेस सुर्खेतले सोमवार बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले दुई तिहाइको वर्तमान...बाँकी
टोपराज शर्मा बुटवल, २४ चैत : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै भट्टराई प्रधानमन्त्री...बाँकी
गुल्मी : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए। ‘विगतले हामीलाई...बाँकी
काठमाडौं : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नुपर्ने जनाएका छन। शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति सदस्य...बाँकी
बुटवल – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष...बाँकी