News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार

कांग्रेसभित्र छाया सरकारको हेरफेर

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ। सरकार भन्दा छाया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाया सरकार हेरफेरको माग राखेका छन्। संघीय संसदको...बाँकी

जनसम्पर्क समिति युरोपको दोश्रो अधिवेशन डिसेम्बर २८ मा सभापति देउवाले उद्घाटन गर्ने

केजिन राई, युराेप – नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोश्रो महाधिवेशनमा सभापति शेरबहादुर देउवाले सम्बाेधन गर्ने भएका छन्। समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्बर सोमबारका दिन भर्चुअल प्रविधिमार्फत् हुने सो महाधिवेशनमा सभापति देउवासहित पार्टीका केन्द्रीय...बाँकी

सर्वोच्च अदालतले सभामुख सापकोटाको मुद्दामा पेसी तोकियो

काठमाडौं – सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ ।सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा...बाँकी

कांग्रेस महाधिवेशन  जेठमा हुने कि  भन्नेबारे अहिलेसम्म अन्योलमै

काठमाडौँ — आगामी फागुनमा महाधिवेशन नहुने निश्चित भइसक्दा पनि कांग्रेसले अर्को तालिका ल्याएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिरभित्र क्रियाशील सदस्यताको टुंगो लगाउन सके फागुनमै महाधिवेशन गर्न सकिने अडान राख्दै आएको थियो तर पुस...बाँकी

राष्ट्रपति भण्डारीलाई ८३ सांसदले लेखेको पत्रमा के थियो ?

काठमाडौं – बुधबार संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाकै सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीलाई अनुरोध पत्र लेखेका थिए। ८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल...बाँकी

भीम रावललाई केपी ओलीको प्रश्न – कसको इजाजत लिएर शीतलनिवास जानुभो ?

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् । बुधबार साँझ ओलीले...बाँकी

ओलीले अब के गर्लान् : पदत्याग कि पार्टी विभाजन ?

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल...बाँकी

नेकपाविवाद: शीर्ष नेता गुटगत भेलामै व्यस्त !

सुभाष साह, काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन्। प्रधानमन्त्री एवं पार्टी...बाँकी

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा, हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद सार्वजनिक !

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा...बाँकी

केपीले जिताएका लिङदेनको नेतृत्वमा झापामा राजावादीहरुको ऐतिहासिक प्रदर्शन

युवराज रेग्मी, झापा – प्रधानमन्त्री एवं नेकपाका अध्यक्षका केपी शर्मा ओलीले जिताएका राप्रपाका सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा झापामा राजावादीहरुले ऐतिहासिक प्रदर्शन गरेका छन्। राप्रपा झापाको आयोजनामा राजसंस्थाको पक्षमा झापामा राजतन्त्रको पुनर्बहाली र हिन्दू राष्ट्रको माग...बाँकी