News Portal

  • केपिलासगढी गाउँपालिका दिप्सुङ-६ स्थित जसपा वडा समिति गठन

    हिमालीसंचार संवाददाता
    ३७७ पटक

    खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ ।

    गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कुलबहादुर राई चयन भएका छन् भने नवराज राई, सम्झना तामाङ, पर्खबहादुर तामाङ, दिपक सुवेदी, डोलबहादुर विक, हस्त विक, जनक राई, मिलन राई, निलम राई, नन्दकुमार राई र ममता राई उपाध्यक्ष र सचिवमा सोम राईलाई छानिएको छ भने कोषाध्यक्षमा इमानसिंह राई रहेका छन् ।

    समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सन्जिब कोयी राईको पहलमा तथा जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष मनकुमार राई र विशाल दुमी राईको आतिथ्यतामा वडा समिति गठन गरिएको केन्द्रिय सदस्य राईले हिमालीसंचार डटकमसंग बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...