News Portal

विद्यार्थी संगठन अब शैक्षिक मुद्दामा केन्द्रित हुन्छ : पञ्चा सिंह

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने धारण राखेकी छिन्  ।

गत बिहीबार पत्रकारहरुसंग कुरा गर्दै देशको मुख्य समस्यमा राजनीतिमा भएकाले विद्यार्थी संगठनहरु विगतमा त्यसैमा केन्द्रित हुनुपरेको बताइन् । अब भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा लाग्ने उनको धारणा थियो ।

अध्यक्ष पञ्चाका अनुसार ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनु पर्छ। अब रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डा मात्रै बोक्ने आन्दोलन बनेको छ । यो कुरा हामीले गम्भीर रुपमा अनुभूति गरेका छौं। ‘विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं ।’  अध्यक्ष सिहंले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको जानकारी समेत दिइन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...