News Portal

  • गृहपृष्ठ राजनीति

    नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगे

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगेका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन्। नेपालका सबै वामपन्थी...बाँकी

    प्रदेशको नामाकरणको विषयमा जुटेन सहमति, अर्को बैठकमा छलफल गर्ने गरी बैठक टुंग्याए

    विराटनगर – प्रदेश नं. १ को  नामकरणका लागि दलहरुले सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा बैठक विना निष्कर्ष अर्को बैठकमा छलफल गर्ने गरी बैठक टुङ्याएका छन्। मुख्यमन्त्रीको कार्यालय विराटनगरस्थित प्रदेशको नामाकरण विषयमा टुङ्गो लगाउनका लागि एमाले,...बाँकी

    नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गर्‍यो: विशाल भट्टराई

    काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णयको विरोध गर्दै नागरिक विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले...बाँकी

    सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछु- भीम रावल

    काठमाडौं। नेकपा (एमाले)का सांसद डा.भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो बताएका हुन्। उनले कुनै न...बाँकी

    संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं- उपसभापति खड्का

    काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न...बाँकी

    अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

    काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। आर्थिक बर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले...बाँकी

    तीन मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला...बाँकी

    ललितपुरमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु भेटवार्ता

    काठमाडौं – तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु हालको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम...बाँकी

    वामदेव गौतमले गरे आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन

    काठमाडौँ। केही दिनअघि मात्र गठित नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेतालाई निष्कासन गरेको बताएका छन्। आइतबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले पाँचै जनालाई निष्कासन गरेको दाबी गरे।...बाँकी

    वामदेव गौतमलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध ४ दलले गर्‍यो निष्कासन

    काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध ४ दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ। अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै...बाँकी