News Portal

  • नेपाल समाजवादी पार्टि कुवेतको अध्यक्षमा – जयनारायण थारु चयन

    हिमालीसंचार संवाददाता
    २४० पटक

    कुवेत – डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको  नेपाल समाजवादी पार्टिको प्रवास( वैदेशिक) सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्वको जिम्मेवारी जय नारायण थारुलाई दिईएको छ।

    डा. बाबुरामा भट्टराई र उपेन्द्र यादवले नेतृव गरेको जनता समाजवादी पार्टी बिभाजन भए पछि नयाँ पार्टी ने.स.पा पार्टिको गठन पश्चात उक्त पार्टिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका कार्य समितिको आज बसेको भर्च्युअल बैठकमा निबर्तमान अध्यक्ष तथा प्रवास प्रदेश समितिको उपाध्यक्ष निर्मल कुमार स्याङ्तानको प्रमुख आतिथ्यमा बैठक सम्पन भएको थियो।

    बैठकले निबर्तमान उपाध्यक्ष रहेका जयनारायण थारुको अध्यक्षतामा संरक्षक र सल्लाहकार सहित ३८सदस्यीय कार्य समिती गठन गरिएको छ।
    कार्यसमितिका विवरण यस प्रकार 
    १.अध्यक्ष – जयनारायण थारु
    २.उपाध्यक्ष प्रथम- छिरिङ तामाङ
    ३.उपाध्यक्ष- युव राज घिमिरे
    ४.उपाध्यक्ष – बाबुराम सुनार
    ५.उपाध्यक्ष – भुपेन्द्र राई
    ६.महिला उपाध्यक्ष – ख्रीष्ट माया तामाङ

    ७.महासचिव – पदम बहादुर रोकाय
    ८.सचीव- अबिनास तामाङ
    ९.सचीव- ऋषिकेश थन्दार

    १०.कोषाध्यक्ष- ज्ञान प्रसाद राई
    ११.सह कोषाध्यक्ष- ज्ञान कुमार रुचाल

    संरक्षक
    -संरक्षक- निर्मल स्याङ्तान तामाङ
    बरिस्ठ सल्लाहकार
    – राजेन्द्र तामाङ
    – सुनिल श्रेष्ठ
    सल्लाहकार समिति
    १.दिल माया तामाङ – सल्लाहकार
    २.सुशन गौतम – सल्लाहकार
    ३.सिंहमान तामाङ
    ४.सुर्य तामाङ
    ५. राजेन्द्र आले

    १२.संगठन बिभाग प्रमुख-हित बहादुर गुरुङ
    १३.युवा सम्योजक-सन्देश सुनार
    १४.महिला सम्योजक – इन्द्रा लेक्वा लिम्बू
    १५.आइटी बिभाग प्रमुख- सुशन गौतम
    – सदस्यहरु
    १६. बिपिन आर्यल
    १७. प्रेम चौधरी
    १८.कुमार तामाङ
    १९.दिपेश भट्टराई
    २०.विश्व थिङ
    २१.सुरज तामाङ
    २२.कमला पौडेल
    २३.सुरद लाल चौधरी
    २४. गजेन्द्र यादव
    २५.माया तामाङ
    २६. बबिता ओली
    २७. सुकरानी लिम्बु
    २८.राधा चौधरी
    २९.रस्मि चौधरी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...