News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल समाजवादी पार्टि कुवेतको अध्यक्षमा – जयनारायण थारु चयन

    हिमालीसंचार संवाददाता
    १८० पटक

    कुवेत – डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको  नेपाल समाजवादी पार्टिको प्रवास( वैदेशिक) सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्वको जिम्मेवारी जय नारायण थारुलाई दिईएको छ।

    डा. बाबुरामा भट्टराई र उपेन्द्र यादवले नेतृव गरेको जनता समाजवादी पार्टी बिभाजन भए पछि नयाँ पार्टी ने.स.पा पार्टिको गठन पश्चात उक्त पार्टिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका कार्य समितिको आज बसेको भर्च्युअल बैठकमा निबर्तमान अध्यक्ष तथा प्रवास प्रदेश समितिको उपाध्यक्ष निर्मल कुमार स्याङ्तानको प्रमुख आतिथ्यमा बैठक सम्पन भएको थियो।

    बैठकले निबर्तमान उपाध्यक्ष रहेका जयनारायण थारुको अध्यक्षतामा संरक्षक र सल्लाहकार सहित ३८सदस्यीय कार्य समिती गठन गरिएको छ।
    कार्यसमितिका विवरण यस प्रकार 
    १.अध्यक्ष – जयनारायण थारु
    २.उपाध्यक्ष प्रथम- छिरिङ तामाङ
    ३.उपाध्यक्ष- युव राज घिमिरे
    ४.उपाध्यक्ष – बाबुराम सुनार
    ५.उपाध्यक्ष – भुपेन्द्र राई
    ६.महिला उपाध्यक्ष – ख्रीष्ट माया तामाङ

    ७.महासचिव – पदम बहादुर रोकाय
    ८.सचीव- अबिनास तामाङ
    ९.सचीव- ऋषिकेश थन्दार

    १०.कोषाध्यक्ष- ज्ञान प्रसाद राई
    ११.सह कोषाध्यक्ष- ज्ञान कुमार रुचाल

    संरक्षक
    -संरक्षक- निर्मल स्याङ्तान तामाङ
    बरिस्ठ सल्लाहकार
    – राजेन्द्र तामाङ
    – सुनिल श्रेष्ठ
    सल्लाहकार समिति
    १.दिल माया तामाङ – सल्लाहकार
    २.सुशन गौतम – सल्लाहकार
    ३.सिंहमान तामाङ
    ४.सुर्य तामाङ
    ५. राजेन्द्र आले

    १२.संगठन बिभाग प्रमुख-हित बहादुर गुरुङ
    १३.युवा सम्योजक-सन्देश सुनार
    १४.महिला सम्योजक – इन्द्रा लेक्वा लिम्बू
    १५.आइटी बिभाग प्रमुख- सुशन गौतम
    – सदस्यहरु
    १६. बिपिन आर्यल
    १७. प्रेम चौधरी
    १८.कुमार तामाङ
    १९.दिपेश भट्टराई
    २०.विश्व थिङ
    २१.सुरज तामाङ
    २२.कमला पौडेल
    २३.सुरद लाल चौधरी
    २४. गजेन्द्र यादव
    २५.माया तामाङ
    २६. बबिता ओली
    २७. सुकरानी लिम्बु
    २८.राधा चौधरी
    २९.रस्मि चौधरी

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...