मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू अहिले मकैबाली भित्र्याउने काममा व्यस्त छन्। यस वर्ष रंगेलीमा पहिलो पटक अत्याधुनिक मकै काट्ने ‘कम्पाइन’ मेसिन भित्रिएपछि कृषकहरूमा सहजता...बाँकी
धनपालथान गाउँपालिका मोरङ रंगेली रतुवामाई सुनवर्सी
मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले मकै बाली भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरू मकै खेतीतर्फ आकर्षित हुन...बाँकी
धनपालथान मोरङ रंगेली रतुवामाई सुनवर्सी
मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भारतीय एसएसपीको टोलीले पक्राउ गरेको व्यक्ति भारतको पंकज कुमार मण्डल रहेको जनाएको छ। पंकज कुमार केही वर्षअघि नेपालकाे रंगेली...बाँकी
मोरङ रंगेली लागुऔषध
मोरङ, वैशाख २१ – रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले बैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले घरदैलो अभियान सुरु गरेको...बाँकी
मोरङ रंगेली श्री आदर्श माध्यमिक विद्यालय
मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी कक्षाको तालिम सञ्चालन गरेको छ। तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरू सहभागी भएका छन्। नगरपालिकाले सन्थाल समुदायका छोरीहरूले राम्रो...बाँकी
मोरङ रंगेली
मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी हुँदा खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएका छन्। आगलागीपछि दुई पीडित परिवारलाई रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न...बाँकी
मोरङ रंगेली
मोरङ, वैशाख १५ – रंगेली-८ दर्वेशामा रहेको विनोद पासवान र अमोद पासवानको घरमा गएराति ११:३० बजे आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ। टिनको छानो र बाँसको टाटीबेरा रहेको भुइँतल्लाको ती दुई घरमा विद्युत...बाँकी
मोरङ रंगेली
फाल्गुन २५, विराटनगर – अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ। रंगेली–७ स्थित काली मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा” कार्यक्रम गरिएको...बाँकी
परोपकार समाज फगुवा कार्यक्रम रंगेली विराटनगर
फाल्गुन २०, विराटनगर – हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ। विराटनगरदेखि गौरीगञ्जसम्म दैनिक ३०/३० मिनेटको अन्तरमा १५ वटा सार्वजनिक यातायात...बाँकी
आमबारी गौरीगञ्ज झापा डाइनिया रंगेली रतुवा पुल निर्माण विराटनगर हुलाकी राजमार्ग
माघ १७, मोरङ – उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” भन्ने मूल नाराका साथ विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको थियो। रंगेली अस्पतालमा आयोजित उक्त कार्यक्रममा...बाँकी
मोरङ रंगेली हात्तीपाईले रोग