News Portal

गृहपृष्ठ # रंगेली

हुलाकी सडक विराटनगर, रंगेली हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालन

फाल्गुन २०, विराटनगर – हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ। विराटनगरदेखि गौरीगञ्जसम्म दैनिक ३०/३० मिनेटको अन्तरमा १५ वटा सार्वजनिक यातायात...बाँकी

मोरङमै रंगेली अस्पताल उत्कृष्ट, हात्तीपाईले रोगका लागि परामर्श केन्द्र स्थापना

माघ १७, मोरङ – उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” भन्ने मूल नाराका साथ विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको थियो। रंगेली अस्पतालमा आयोजित उक्त कार्यक्रममा...बाँकी