चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या नरहेको दाबी गर्नुभएको छ । एमाले र कांग्रेस फरक–फरक राजनीतिक दल भएकोले कतिपय निर्णयमा मतभेद देखिनु स्वाभाविक रहेको उहाँको तर्क...बाँकी
गृहमन्त्री विवाद चितवन टेक एन्ड पे नेपाली कांग्रेस भिजिट भिसा प्रकरण शेरबहादुर देउवा सत्ता गठबन्धन
काठमाडौं, जेठ २० – संविधान संशोधनको वाचा गर्दै सत्ता साझेदारीमा आएका प्रमुख दुई दल—नेपाली कांग्रेस र नेकपा एमाले—ले समय बित्दै जाँदा त्यो वाचा बिर्सिएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार राजधानीमा...बाँकी
गगन थापा नेकपा एमाले नेपाली कांग्रेस संविधान संशोधन
काठमाडौं, जेठ १९ – सत्तारूढ नेपाली कांग्रेसले राजसंस्थाप्रति कुनैपनि मोह नरहेको प्रष्ट पार्दै, राजतन्त्र पुनर्स्थापना सम्भव नभएको दृढ अभिव्यक्ति दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता...बाँकी
नेपाली कांग्रेस राजतन्त्र पुनर्स्थापना शेरबहादुर देउवा
काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना औँल्याएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बजगाईले सरकारले आयोजनाका लागि स्रोत व्यवस्थापनको विकल्प खोजिरहेको सन्दर्भमा आम...बाँकी
नेपाली कांग्रेस बुढीगण्डकी आयोजना
काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास डगमगाउन थालेको धारणा राखेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारिलो भाषण गर्दै सांसद गौतमले...बाँकी
नेपाली कांग्रेस सांसद
काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित गर्न अनुरोध गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ट्रेड युनियनलाई सकारात्मक भूमिका...बाँकी
गगन थापा नेपाली कांग्रेस
काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको अस्थिरताको मुख्य कारण बिचौलियाको बढ्दो प्रभाव रहेको स्पष्ट पारेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बिचौलियाहरूको हस्तक्षेप यति गहिरो भएको बताए...बाँकी
गगनकुमार थापा नेपाली कांग्रेस
बाजुरा, ४ चैत्र – बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा पाएको छ। नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्। संसद बैठकमा बोल्दै...बाँकी
जगन्नाथ गाउँपालिका नेपाली कांग्रेस बाजुरा संसद बैठक
२३ माघ, काठमाडौं – नेपाली कांग्रेसका नेता ताराप्रसाद खनाल मानव बेचबिखन र ओसारपसारको आरोपमा पक्राउ परेका छन्। अछामका प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ (क) का सभापति खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान...बाँकी
नेपाली कांग्रेस मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो
माघ २०, धनगढी – नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी शनिबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार, उनी शुक्रबार साँझ धनगढीबाट महेन्द्रनगर पुगेका थिए। मदन चोकमा...बाँकी
अच्युत कलौनी कञ्चनपुर नेपाली कांग्रेस भीमदत्त नगरपालिका