राजतन्त्रप्रति कांग्रेसको स्पष्ट अडान : ‘विगतले धोका दियो, अब त्यही बाटो फर्किन्नौं’

काठमाडौं, जेठ १९ – सत्तारूढ नेपाली कांग्रेसले राजसंस्थाप्रति कुनैपनि मोह नरहेको प्रष्ट पार्दै, राजतन्त्र पुनर्स्थापना सम्भव नभएको दृढ अभिव्यक्ति दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता...बाँकी