बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना औँल्याएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बजगाईले सरकारले आयोजनाका लागि स्रोत व्यवस्थापनको विकल्प खोजिरहेको सन्दर्भमा आम...बाँकी