News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : लालबाबु पण्डित

    भक्तपुर -सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् । आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताए । सधैँ अरुसँग हात...बाँकी

    अख्तियारकै आयुक्त पाठक भ्रष्टाचारमा मुछिनु विडम्बना !

    अमृत सुवेदी पोखरा, १४ चैत : भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त बिरुद्व नै भ्रष्टाचार मुद्वा दर्ता भएपछि देशभर चर्चा भइरहेको छ । ७८ लाख रुपैयाँ लिएको खुलासा भएपछि राजीनामा दिएका आयुक्त...बाँकी

    कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम नि:शुल्क विद्युत मिटर वितरण

    काठमाण्डौ : आर्थिक अवस्था कमजोर भएका (विपन्न वर्ग) घरपरिवारलाई नि:शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई नि:शुल्क मिटर जडान सुरु गरेको...बाँकी

    काम पर्दा सबैको हाईहाई दुख पर्दा काेहिन काेहि !

    रंगेली १४ चैत्र बिहीबार : स्थानीय निर्वाचनमा नेकपा माेअाेवादिबाट दलित महिला काेटामा टिकट पाएकाेे निर्मला सरदारलाई दुख पर्दा कसैले हेरेनन । उनकाे श्रीमानकाे किडनिकाे उपचार गर्ने क्रममा चैत्र ५ गते गाेल्डेन अस्पतालमा मृत्यु भएपछि उनलाई...बाँकी

    दलित महिलालाई कालोमोसो, पिडकको पक्ष लिने उपमेयरको राजिनामाको माग

    चैत १४, पथरी : पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एंव न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाको राजीनामाको माग गरेको छ। गएको चैत ५ गते नगर पालिकाको वडा नम्वर ८ की दलित समुदायकी महिला शारदा बराईलीलाई सार्वजनिक...बाँकी

    यस बर्षकाे ६२ औं सहकारी दिवस माेरङकाे रंगेलीमा हुने

    चैत्र १३, बुधबार : माेरङकाे रंगेली नगरपालिका ६२ अाै सहकारी दिवस हुने भए पछि दाेस्राे बैठक रंगेली मा भएको छ। “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा...बाँकी

    गोली हानी भारतीय नागरिकको बुटवलमा हत्या

    बुुटवल– बुटवलमा  भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ । बुुधबार साँझ  बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ  । खान मैनाबगरमा रहेको...बाँकी

    बझाङमा चिट चोराउने भीडलाई नियन्त्रण गर्न हवाई फायर

    बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले...बाँकी

    निशुल्क आँखा शिबिरबाट १ सय १८ जनाले उज्यालो देख्न पाए

    चैत १३, बुधबार : जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिबिरमा ४ सय ७४ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको...बाँकी

    जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द

    नगेन्द्र उपाध्यय सुर्खेत, १३ चैत : प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध...बाँकी