News Portal

धरानको मेयरमा नेपाली कांग्रेसले किशोर राईलाई मेयरको टिकट दिए

हिमालीसंचार संवाददाता
२२९ पटक

धरान – नेपाली कांग्रेसले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राईलाई उम्मेदवार बनाउने निर्णय गर्दै मनोनयन गर्ने अन्तिम दिन आज विराटनगरस्थित प्रदेश समितिले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राईलाई मेयरका लागि टिकट दिएको हो। 

नेपाली कांग्रेसका राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नाम केन्द्रमा सिफारिश भएको थियो । केन्द्रले भने प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि हिजोदेखि निरन्तर छलफल गरेको थियो । 

धरानका टिकट पाएका राई नेपाली कांग्रेसका हाल जिल्ला सदस्य छन् । उनी धरानको पुर्वनगर सभापति समेत हुन् । हाल उनी अखिल नेपाल फुटबल संघको प्रदेश १ अध्यक्ष पनि हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...