News Portal

  • गृहपृष्ठ खेलकुद, प्रवास, समाचार, समाज

    १७ औं बमजन कप फुटबलको उपाधी सरोकार समाज कुवेतको पोल्टामा, उपबिजेता GFC

    ३१ मार्च, आइतबार : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड...बाँकी

    बन्धक बनाएका १२ नेपाली महिलाको दिल्लीबाट उद्धार

    सुरेशराज न्यौपाने इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको कान्तिपुरमा समाचार छ । वैदेशिक रोजगारीमा...बाँकी

    पार्टीमा एकताको खाँचो : सभापति देउवा

    गुल्मी : नेपाली कांग्रेसका  सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए। ‘विगतले हामीलाई...बाँकी

    ६२ औं सहकारी दिवसकाे अवसर पारेर रंगेलीमा माेटरसाईकल र्‍याली, सहकारी पत्रकारीता पुरस्कार रबिन्द्र बराललाई

    चैत्र १७, आइतबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछि शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीका प्रतिनिधि,सेयर सदस्य ,स्थानीय लगायतले शनिबार माेटरसाईकल र्‍याली प्रदर्सन गरेका छन । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”...बाँकी

    विकासका नाममा नदीमा बन्ने संरचना जलीय जैविक विविधता र नदी संरक्षणको चुनौती

    राकम, दैलेख : तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले कर्णाली तटको माझी बस्ती बेहुलीझैं सिँगारिएको छ । नदी र जलीय जैविक विविधतालाई बचाउने विषयमा देश–विदेशका विज्ञहरु विमर्श गरिरहेका छन् । नदी किनारमा अवस्थित राकम कर्णाली माझी समुदायको बाक्लो बसोबास...बाँकी

    शैक्षिक क्षेत्र सुधारका लागि गाउँपालिकाले अगुवाई गर्ने

    जामुनेबजार : सुर्खेतको सिम्ता गाउँपालिकामा शनिबार शैक्षिक गुणस्तर वृद्धिका लागि हाम्रो भुमिका विषयक अन्र्तक्रियामुखि कार्यक्रमको आयोजना गरिएको छ । शैक्षिक सत्र समापनसँगै आउँदै गरेको नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दे सो कार्यक्रमको आयोजना शिक्षक महासंघ सिम्ता...बाँकी

    दैलेखको भगवतिमाईमा एक व्यक्तिको शव फेला

    दैलेख, १६ चैत : दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहेल्तोलीको सान्ताडामा एक व्यक्ति मृत फेला परेका छन् । सोहि ठाउँँका ४७ बर्षिया हेमराज रेग्मी शनिवार विहान मृत फेला परेका हुन् । उनको शव मेहेल्तोलीको...बाँकी

    नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर मनार्इयो

    सुर्खेत, १६ चैत : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको गरेर मनार्इएको छ। महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सुर्खेतले आज वीरेन्द्रनगरमा प्रभातफेरि कार्यक्रम गरेको छ।...बाँकी

    गाउँमा पानी नहुँदा दुई घण्टा टाढा खोलाबाट बोक्नुपर्ने बाध्यता

    चन्द्र कार्की तेह्रथुम : पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा स्वास्थ्य चौकीमा कार्यरत अहेब गंगा लिम्बू गाउँलेलाई दूषित पानीबाट लाग्ने रोगबारे जानकारी गराउँदै हिँड्छन् । दूषित पानीका कारण झाडापखालाजस्ता रोग लागेर स्वास्थ्य संस्थामा आउने धेरै बिरामीको उपचार...बाँकी

    ६२ औं सहकारी दिवसकाे अवसरमा र्‍याली सम्पन्न

    चैत्र १५, शुक्रबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछी शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीहरुले र्‍याली प्रदर्सन गरेका छन । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”भन्ने मुल नाराका साथ यहीँ चैत २०...बाँकी