News Portal

नेपालका लागि चिनिया राजदूत यु होङगलाई सरकारले फिर्ता बोलायो

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौ : नेपालस्थित चिनिया राजदूत यु होङगको कार्यकाल पुरा नहुदै चिन सरकारले फिर्ता बोलाएको छ ।

२ बर्ष अघि नेपालको राजदूतको रुपमा आउनु भएकी यु को कार्यक्षमतामा प्रश्न उठेपछि फिर्ता बोलाइएको बताइएको छ ।

चिनिया परराष्ट्र मन्त्रालयले युलाई डिसेम्वरमा फिर्ता हुने तयारी गर्न निर्देशन दिएको बताइएको छ।

रणनीतिक महत्वको देशको रुपमा रहेको नेपालमा चिनिया सरकारको योजना अनुरुप काम गर्न नसकेपछि फिर्ता बोलाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...