News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा परराष्ट्र मन्त्रालयद्वारा स्पष्टीकरण माग

    चैत्र १३, काठमाडौँ : दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे...बाँकी

    पूर्वराजा शाह आइतबारदेखि पूर्वी नेपालको भ्रमणमा जाँदै

    काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले यही आइतबार देखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन। शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही...बाँकी

    राष्ट्रपतिलाई अयोग्य घोषणा गर्नुपर्छ : सैनिक प्रमुख

    अल्जेरियाका सैनिक प्रमुखले आफ्नो देशको राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने बताएका छन् । अल्जेरियामा केही हप्तायता राष्ट्रपति अब्देलअजीजविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । टेलिभिजन सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘संविधानको दायराअनुसार यो संकटबाट...बाँकी

    सन्दीप लामिछानेले आईपीएलको दोस्रो खेल पनि खेल्न बाट बन्चित

    नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ । दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल...बाँकी

    भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र

    बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।...बाँकी

    शिवीरको पहिलो दिनमै ३ सय २८ जनाको आँखा चेकजाँच

    जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिवीरको पहिलो दिनमा ३ सय २८ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि...बाँकी

    मापदण्ड विपरित भेरी नदि किनारमा मन्त्रीको क्रसर उद्योग !

    नगेन्द्र उपाध्याय सुर्खेत : विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्‍यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्‍यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु...बाँकी

    भ्रष्टाचार मुद्दामा सफाइ पाएको छु : रत्न गाहा मगर

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रशासनिक सल्लाहकार रत्न गाहा मगरले आफूलाई लगाइएको भ्रष्टाचारको आरोप गलत भएको प्रष्ट्याएका छन् । यही चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गाहालाई प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको...बाँकी

    बुवाकाे मृत्युु पछि ४ छाेरीहरुको बिचल्ली, सहयोगका लागि अपिल !

    चैत १२ मंगलवार : मोरङ धनपालथान गाउपालिका– ३ का चार वालिकाको विचल्लि भएका छन। चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो ।...बाँकी

    लमजुङमा दुई पसल आगलागी !

    शान्ता कमली लमजुङ : गएराति लमजुङ सदरमुकाम बेसीशहरको मध्य भागमा रहेका दुई पसलमा आगलागी भएको छ । विद्युत सर्ट भई राति १२ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेशीसहर७ स्थित उत्तरबहादुर परियारको कपडा...बाँकी