News Portal

गंगाजमुना गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षकाे स्वतन्त्र उम्मेदवारी दिने तयारी

हिमालीसंचार संवाददाता
६१३ पटक

धादिङ फुलखर्क – नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षले वडा नम्बर ५ को अध्यक्षको लागी स्वतन्त्र उम्मेदवार दिनकाे लागि गंगाजमुना गाउँपालिकाको वडा नम्बर ५वडा  तिनखण्डमा व्यापक छलफल हुँदैछ।

नेकपा एमाले र नेकपा माओवादीका असन्तुष्ट पक्षले छुट्टै भेला गरी स्वतन्त्र उमेदवारबाट वडा नम्बर ५ मा दिपेन्द्र बुढाथोकीलाई अध्यक्ष बनाउने भन्ने बारे छलफल भइरहेको जानकारी एक स्थानीय व्यक्तिले टेलिफोनमा सम्पर्क गरी बताए।

अब राजनीतिले छुट्टै तरंग लिएको छ। गंगाजमुना गाउँपालिका मागठबन्धन कै कुरा नमिलेको पालिकामा   नेकपा माओवादी र नेकपा एमालेका असन्तुष्ट पक्षले स्वतन्त्ररुपमा उम्मेदवार दिने घोषणाकाे छलफल भईरहेकाे छलफल भैरहेको अवस्था छ।विस्तृत जानकारी भने आउन बाँकी नै छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...