News Portal

गठबन्धनले इटहरीको उपमेयरमा केशव कुमार विष्टको नाम सिफारिस

हिमालीसंचार संवाददाता
१९९ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटहरीको गठबन्धनको तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का नेता केशव कुमार विष्टललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता रुढ गठबन्धनमा आबद्ध ५ दलका नेताहरू बिचको विभाजन मिलाउँदा इटहरीको मेयरमा काँग्रेस र उपमेयरमा नेकपा एसको भागमा परेको हो । 

नेकपा एसले विष्टलाई इटहरीको मेयर पाउनुपर्ने दाबी गरेको थियो । सत्तारुढ दलवीच गठबन्धनमा उपमेयरमा सहमति जुटेपछि पार्टीले विष्टको एकल नाम सिफारिस गरेको हो ।  गठबन्धनले वडासम्म नै कायम राख्ने भनीएपनि नेपाली काँग्रेसले उम्मेदवार तय नगर्दा वडाध्यक्ष र सदस्यमा अझै सहमति हुन सकेको छैन । सोमबारसम्म मनोनयन दर्ता गर्नुपर्ने समय सिमा रहेकाले सबैदलहरुले वडा स्तरमा मनोनयन गर्ने तयारी थालेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...