News Portal

बाल दिवसमा दृष्टविहीनलाई न्यानो कपडा

हिमाली संचार संवाददाता
५१० पटक

प्रविन शाही
(दूल्लु) दैलेख : अन्तराष्ट्रिय बाल दिवस मंगलबार विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईयो । त्यस्तै दैलेखको दुल्लु नगरपालीकाले पनि विश्व बाल दिवसको अबसर पारेर दृष्टविहीन बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

ने.रा.मा.वि. किर्तिखम्बका १४ जना दृष्टविहीन बालवालीकाहरुलाई दुल्लु नगरपालीकाका प्रसाशकिय अधिकृत तेजराज शर्मा र नगर कार्यवाहक अध्यक्ष लाल बहादुर रावतले विद्यालयका प्र.अ भुपाल विक्रम शाहलाई हस्तान्तरण गरी वितरण गरेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजराज शर्माले बालबालीकाका लागि महत्वपुर्ण कुरा भनेको पोषण हो यदि पोषणको राम्रो ख्याल गर्न नसके कुपोषण उत्पादित हुने गर्दछ । त्यसैले कुपोषणबाट बचाउन राम्रो पोषण, शिक्षा दिनु आवाश्यक भएको बताए ।

दृष्ट्रिविहीन बालबालीको सुरक्षा र दुल्लु नगरका केही विद्यालयको लागि भौतिक सुधार गर्नको लागि विभीन्न तवरणबाट दुल्लु नगर लागीरहेको कार्यक्रमका अध्यक्ष एवम दुल्लु नगरपालीकाका कार्यवाहक अध्यक्ष लाल बहादुर रावतले बताए ।

बालबालीकाका हरेक हक अधिकार अभिभावकले दिन निकै आवाश्यक हुन्छ । तव मात्र बालबालीकाहरु भविष्यमा सुःखी र समृद्ध नेपालीको झण्डा समयमै बोक्न सक्ने दुल्लु नगरका श्रोतव्यक्ती शिबराज खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...