News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    चोरी भएका मोबाइलको IMEI नम्बरको आधारमा चाेर पक्राउ गर्न सफल रंगेली प्रहरी

    रबिन्द्र बराल जेठ १५ बुधबार : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा चैत्र २४ गते अाईतबार राति राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा चाेरी भएको थियोे। प्रहरीले ब्यापकरुपमा चाेरकाे खाेजि कार्य गरे पछि...बाँकी

    जनआन्दोलनमा ४ छोरा गुमाएकी बेसहारा आमाको पिडा !

    हेटौंडा, १५ जेठ : ओठ कलेंटी परेका छन् । अनुहार मुर्झाएको छ । हरपल रसाएका झैं देखिन्छन् आँखा । ‘बेपत्ताकी आमा’ भनेर चिनिने ७० वर्षीया सुभद्रामाया दर्नाल झुप्रे घरको छेउभित्तो समाउँदै साँघुरो कौसीमा निस्किइन् । होचो पिर्कामा बसेपछि आफ्नो ‘बेपत्ता’...बाँकी

    कानेपाेखरी रंगेली सडक कालोपत्रे सुरु, गेउरीया पुलअझै अलपत्र !

    रबिन्द्र बराल जेठ,१५ बुधबार : माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल अझै अलपत्र अबस्थामा रहेको छ। २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता...बाँकी

    एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो

    कुवेत, २९ मे : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सारिएको बताइएको छ। आउदो महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने तय भएको थियो तर उक्त दिनमै एनसिसि बहराइनको पनि राष्ट्रिय...बाँकी

    डाक्टर बन्ने लक्ष्य बोकेका प्रज्वलले बम बिस्पोटनमा ज्यान गुमाए

    काठमाडौँ, १४ जेठ : आइतबार साँझ ५ बजेतिर सत्य थापा काठमाडौं मलको क्याफेमा कफी पिइरहेका थिए। मोबाइलमा नेत्रविक्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्‍यो जस्तो छ। घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ रे।...बाँकी

    ब्राजिलको अमेजनस राज्यको एक कारागारमा ४२ कैदी मृत फेला

    ब्राजिल, २८ मे : उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन्। अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन्। ब्राजिलका सरकारी अधिकारीहरुका...बाँकी

    भारतीय बाटो हुँदै कुवेत लैजाँदै गर्दा ३ युवती पक्राउ

    भद्रपुर, १४ जेठ : भारतको बाटो हुदै मानव तस्करले कुवेत लैजादै गरेका ३ युवतीको उद्धार गरिएको छ भने संलग्न ३ जनालाइ पक्राउ गरिएको छ। झापाको काँकडभिट्टा नाकाबाट लैजादै गरेको अवस्थामा साना हातहरु नेपाल, आफन्त नेपाल...बाँकी

    सुर्यमुखी खेतीकाे वजार नहुदा कृषक निरास

    रबिन्द्र बराल जेठ,१३ साेमबार : पुर्वी माेरङका कृषकहरु सुर्यमुखि खेती तर्फ अाकर्सित भएता पनि वजार नपाउदा चिन्तित भएका छन। रंगेली नगरपालिका ३ स्थित रंजनीका प्रत्येक घरका कृषकहरुले अाफुलाई उपयोग गर्नेका लागि ५ देखि १० कठ्ठा...बाँकी

    बम विष्फोट प्रकरणमाः विप्लवले निकाले यस्तो विज्ञप्ति

    काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ४ जनाको...बाँकी

    चन्द्रागिरीमा बम विस्फोट, दुई घाइते

    काठमाडौ -चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो । चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते...बाँकी