News Portal

खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रंगको कछुवा सहित एक युवा पक्राउ

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – काठमाण्डौ जिल्ला चावहिल दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री वितरण तथा ओसारपसार गरी ल्याई नगद रु २० लाखमा ( बिस लाख) मा कारोबार हुदैछ भन्ने गोप्य सूचनाको खोटाङ हलेसी गेष्ट हाउसको चौथो तलाबाट आशिष थापा घर्ती पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलबाट कालो झोला भित्र लुकाई राखेको अबैध सुनौलो रंगको कछुवा एक थान सहित आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। थापा घर्तीलाई आवश्यक कारबाहीको लीगि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ। 

स्थायी ठेगाना जिल्ला काठमाडौ, किर्तिपुर नगरपालिका वडा नं. ८ रहेका २३ बर्षीय आशिष थापा घर्ती हाल जिल्ला काठमाडौं शंखरापुर, साखु अस्थायी रुपमा बसोबास गरिरहेको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...