News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    दार्चुलामा अज्ञात व्यक्तिद्वारा महरा दम्पतीको हत्या

    किरन धामी दार्चुला, १३ जेठ : दार्चुलामा शनिबार राति अज्ञात व्यक्तिले महरा दम्पतीको हत्या गरेर फरार भएका छन् । महाकाली नगरपालिका–३ काँटै भन्ने स्थानमा चिया, किराना पसल थापेर बस्दै आएका ७० वर्षीय वीरभान महरा र...बाँकी

    महादेवबेंशी पुलमा भेटिएको बम सेनाद्वारा निष्कृय

    धादिङ, १३ जेठ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ। आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान...बाँकी

    प्रहरीले लगायो अप्सरा श्रेष्ठको अबैध धन्दामाथि पूर्णाविराम

    काठमाडौं : चेक बाउन्स गराएर दुःख दिँदै आएकी ३६ वर्षीया अप्सरा श्रेष्ठलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ। ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी रकम भरी बाउन्स गराएर दुःख दिने श्रेष्ठलाई प्रहरीले...बाँकी

    अष्ट्रेलियाबाट ‘सीधाकुरा जनतासँग’, राजदुत ढलाउने वाङ्छु शेर्पासमेत लाइभमा (भिडियो सहित)

    काठमाडौं, ११ जेठ : न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ३८३ औं एपिसोडलाई अष्ट्रेलियको क्यानबेराबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ। एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको...बाँकी

    “सारथि साहित्य प्रतिष्ठान” नामकरण गर्दै अल्झिएको साहित्य परिवारको वार्षिकोत्सब सम्पन्न

    काठमाडौं, ११ जेठ : अल्झिएको साहित्य परिवारले आफ्नो प्रथम वार्षिकोत्सबको अवसर पारेर आफ्नो संस्थाको नयाँ नाम “सारथि साहित्य प्रतिष्ठान” नामकरण गरेको छ। डिल्लीरमण पुस्तकालयको हल लाजिम्पाटमा दिउँसो ११:०० बजे देखी शुरु भएको कार्यक्रममा प्रमुख अतिथी...बाँकी

    माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८ औं महाधिवेशन आगामी ६ सेप्टेम्बरमा

    कुबेत, २५ मे : बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औं ल महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिख गर्ने भएको जनाएको छ। शुक्रवारका दिन कुवेतको...बाँकी

    विदेशको सपना देखेका नजिम कतार पुगेर रित्तो हात फर्किए

    नजिम मन्सुरी, सुनसरी : मेरो १९ वर्षको उमेरमै बिहे भयो । दुई बालबच्चा पनि छन् । गाउँमा पाएको काम गर्थें । बिहानबेलुका खान पुगकै थियो तर विदेशको सपना देखेपछि भने सबै कुरा बिग्रियो। विदेश जाँदा...बाँकी

    दर्शन सांगीतिक धमाका २०१९ मा पल शाह र प्रताप दास कुवेत आउँदै

    कुवेत, ११ मे : नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक शाह र गायक दास कुवेत आउने भएका हुन्...बाँकी

    युएईमा संयुक्त रुपमा उभौली साकेला चाड मनाइदै

    युएई, २४ मे : आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली साकेला मनाउने तयारी गरिएको छ। युएईमा बस्दै आएका किरातीहरुले बि.सं.२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा...बाँकी

    काँग्रेस जिल्ला समिति र दलित संघको सहभोजको आयोजनामा महामन्त्री खड्का

    भक्तपुर_ नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै...बाँकी