दुर्गा वि.सी. सुर्खेतको सिम्ता गाउँपालिकामा ३ दिने नमुना युवा संसद तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिम्ता गाउँपालिकाको आयोजनामा युवा परिषद सुर्खेतको समन्वय र शुसासन प्रबन्धनका लागि युवा सिम्ता सुर्खेतको सहकार्यमा तालिम सञ्चालन...बाँकी
कुवेत, २ जुन : कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको...बाँकी
कुवेत, २ जुन : सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड...बाँकी
कुवेत, १ जुन : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा...बाँकी
काठमाडौं – सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टी जनाएका छन् । सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन्...बाँकी
बाँके-समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले...बाँकी
दुर्गा वि.सी. सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिकहरुसँग शुक्रबार अन्र्तक्रियामुखि कार्यक्रम गरेको छ। आफ्नो नगरमा रहेका जेष्ठ नागरिकहरु विभिन्न खाले घरायसी समस्या हुने गरेकाले जेष्ठ नागरिकको हेरचाहा र बाबुआमा प्रति छोराछोरीले दाईत्व वोध नगर्ने भएकाले...बाँकी
लक्ष्मी भण्डारी/सुर्खेत वीरेन्द्रनगर,१६ जेठ : पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ। महिला तथा किशोरीहरु माथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य...बाँकी
पाँचथर, १६ जेठ : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको हत्यामा ज्वाई भनिएका मानबहादुर माखिमको संलग्नता हुनै नसक्ने भन्दै उनका आफन्त मौसम लिम्बू माखिमले बताएका छन। मौषमले भनेका छन्, एक...बाँकी
इलाम, १६ जेठ : गोठको गोरु चोरेर काट्ने दुई जना व्यक्ति इलाममा पक्राउ परेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका ३ का कमलदास चौहान र रेमन लुङ्गेली बुधबार पक्राउ परेका हुन् । उनीहरुले स्थानीय मनकुमारी राईको...बाँकी