News Portal

सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिए स्पष्टीकरण

हिमाली संचार संवाददाता
४४९ पटक

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफुले २ वटामात्रै सवारी साधन प्रयोग गर्ने गरेको दाबी गरेका छन् । महानिरीक्षक खनालले ८ वटा सवारी साधन प्रयोग गर्ने गरेको भन्दै सञ्चारमाध्यामहरुमा समाचार आएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो समाचारको खण्डन गर्दै खनालले २ वटामात्रै सवारी साधन प्रयोग गर्ने गरेको दाबी गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै महानिरीक्षक खनालसँग जोडिएर आएको उक्त समाचारप्रति प्रहरी संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवम् सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेको जनाकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...