News Portal

  • हङकङमा फेसमास्क हटाएर पार्कमा व्यायम गर्न र समुद्रमा खेल्न पाउने

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    युवा राई/हङकङ – हङकङमा कोरोना महामारीको अवस्था स्थिर बन्दै गएपछि हङकङ सरकारले आजदेखि सार्वजनिक स्थलहरुमा सामाजिक दूरी कायम गरी शारीरिक व्यायम र पौडी खेल्न पाउने नियम केही खुकुलो बनाएको छ।

    हङकङ सरकारले सार्वजनिक होटल तथा रेष्टुरेन्टहरुमा समेत भौतिकदूरी कायम गरेर एउटा टेवलमा अधिकतम ८ जनासम्म बस्न पाउने, समुद्र तटहरू पुन: खोल्ने र नागरिकहरूलाई फेस मास्क प्रयोग नगरी शारीरिक व्यायाम गर्न अनुमति दिने निर्णय गरेको हो। 

    सरकारले यस्तो नियम लागु गरेपछि नागरिकहरु सार्वजनिक स्थलहरुमा, समुद्र तटहरुमा पौडी खेल्न पुगेका छन्। त्यस्तै, पार्कहरुमा व्यायम गर्दा फेसमास्क नलगाई ताजा हावाको अनुभूति गरेका छन्। तथापी कोरोना महामारीको जोखिम उस्तै रहेको हुनाले उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...