News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    सुदुरपश्चिमेली नेपाली समाजकाे दोस्रो वार्षिकोत्सबकाे तयारी पूरा

    कुवेत, ११ सेप्टेम्बर २०१९ : सुदुरपश्चिमेली नेपाली समाज कुवेतकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको समाज अध्यक्ष अमर खड्काले हिमालीसंचार डटकमलाई जानकारी दिए। सो समाजकाे दोस्रो वार्षिकोत्सब तथा पहिलाे अधिवेशन आउदो २० सेप्टेम्बर...बाँकी

    अमेरिकी सेनाबिरुद्ध तालिबानको लडाई

    एजेनसी– तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएपछि तालिबानको सो भनाई आएको हो। तालिवानका प्रवक्ता...बाँकी

    प्रदेश पाँचमा डेंगु रोग नियन्त्रण भित्र

    बुटवल– प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछिल्लो समयमा देशमा देखिएको डेगुं रोग प्रदेश पाँचमा नियन्त्रण भित्र रहेको दाबी गर्दै उपचारमा कुनै समस्या नभएको बताएका छन् । नेपाल नेत्रज्योती संघ ५ नम्बर...बाँकी

    विद्यार्थी र अभिभावक मिलेर प्रअ र लेखापाललाई थुनेपछि..

    रामहरि श्रेष्ठ/ओखलढुंगा २४ भदौ २०७६ : ओखलढुंगामा एक विद्यालयका प्रध्यानाध्यापक र लेखापाललाई सोही विद्यालयका विद्यार्थी र अभिभावक मिलेर ६ घन्टा थुनामा राखेका छन्। आइतबार कक्षा १२ को मौका परीक्षाको परीक्षा केन्द्र गलत विद्यालयमा बताएको भन्दै...बाँकी

    नेपालमा उत्पादित चुराेट भारतबाट बिना इस्टिकर नेपाल आउन थालेपछी..

    रबिन्द्र बराल २३ भदौ, २०७६ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याएका सामाग्री प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे महात्मा रहेकाे रंगेली, चाेप्राह,...बाँकी

    नगरपालिकाका प्रशाशकीय अधिकृतको गाडीमा बम बिस्फोट

    झापा, २३ भदौ : झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले प्रयोग गर्दै रहेको गाडीमा बम बिस्फोट गराइएको छ। बिस्फोटले बा. २ झ २५७० नम्मरको गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ। आज राती...बाँकी

    दशक वित्दा पनि वशन्त मल्लका परिवारले न्याय पाएनन्

    नेपालगन्ज, २३ भदौ : बसन्त मल्लको हत्या गरिएको एक दशक पुगेकोछ तर, हत्यामा संलग्न ब्यक्तिहरुलाई राज्यले अझैसम्म पक्राउ गर्न सकेको छैन। अपराधी पक्राउ गर्नमा राज्यले उदासिनता देखाएपछि पीडीतले न्याय पाउन सकेका छैनन्। दश वर्ष अघि भूमिगत...बाँकी

    घरेलु कामदारलाई पुनः श्रमस्विकृती, दूतावासको सिफारिस अनिवार्य

    काठमाडौँ, २३ भाद्र : वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन...बाँकी

    नेवा गुठी कुवेत पुनर्गठन, अध्यक्षमा मास्के सर्वसम्मत

    कुवेत : नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित कार्यसमितिमा सुरज मास्के अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्यसमितिलाइ विघटन गरि...बाँकी

    रुसमा एक नेपाली युवाको हत्या

    रुस, ८ सेप्टेम्बर : वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। तिन जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे...बाँकी