दुर्गा वि.सी. सल्यान ३१, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ६ काँराकोटकि २२ बर्षिया मिना वि.क डेंगु संक्रमित भएको अस्पतालले जनाएको छ। सुर्खेत मेहलकुना अस्पतालमा समान्य उपचार पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर...बाँकी
तारा आचार्य विराटनगर ३० भदौ २०७६ : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा र सुशासन प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले सुरक्षा निकायहरुलाई प्रविधि मैत्री बनाउन सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रदेश...बाँकी
३० भदौ २०७६,काठमाडौं : सरकारी सेवामा रहेका निजामति कर्मचारीले विदेशको स्थायी बसोबास अनुमति अर्थात डीभी वा पीआर लिन नपाउने कानून कार्यान्वयनमा ल्यायो। हालसम्म ७३ जनाले डिभी/पीआर वा ग्रिन कार्ड लिएको सरकारी तथ्यांक छ। त्यसमध्ये ३४ जनाले...बाँकी
रबिन्द्र बराल २९ भदौ, २०७६ मोरङ : मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौ मुद्धामा १२ वर्ष कैद फेैसाला भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीलेे सुनवर्षी नगरपालिका वडा...बाँकी
सन्जिब राई २९ भदौ २०७६, चितवन : कालिका नगरपालिका वडा नं.८ शक्तिखोर स्थायी निवासी समाजसेवी स्वर्गीय सोर बहादुर अधिकारीको स्मृतिमा चतुर्मुखी माध्यमिक विद्यालयमा अक्षयकोष निर्माण गरिएको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्यतित्व बिकास गर्ने उदेश्यका...बाँकी
काठमाडौं २०७६, २९ भदौ : विराटनगरका आशिष काफ्लेले बैदेशिक रोजगारीका लागि युरोप लागिदिने भन्दै १२ जनासँग ७० लाख रुपैयाँ उठाएर फरार भएका बिषयलाई यसअघि न्युज२४ को कार्यक्रममा देखाईएको थियोे। अहिले भने आशिष काफ्ले सम्पर्कमा आएका...बाँकी
बाँके २०७६, २८ भदौ : नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रायोजनका लागि उडान होल्ड गरेको र...बाँकी
इन्द्र बुढाथोकी २०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै...बाँकी
काठमाडौं -आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए । दोस्रो स्थानमा रहेका दीपक...बाँकी
२८ भदाै २०७६ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान...बाँकी