News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार

    यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर

    गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस सम्पर्कविहीन भयो । पाइलटसहित सात जना सवार हेलिकोप्टर सामागाउँ क्रस गरेपछि सम्पर्क विहीन भएको थियो । हेलिकोप्टर दुर्घटना परेको तर, आफू सुकुशल रहेको भन्दै एक यात्रुले...बाँकी

    तपाईंको साप्ताहिक राशिफल : २०७५ साल भाद्र २३ गते शनिवार, सेप्टेम्बर ८, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोगले काम गर्ने चेष्टा लिनुहोला । अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो...बाँकी

    दैलेखमा घर भत्किदा आमा सहित २ छोरा घाइते,४ लाख बराबर क्षती

    प्रविन शाही २२ भाद्र दुल्लु दैलेख – जिल्लाको दुल्लू नगरपाकिा वडा न.४ को शान्ती बजारका कर्णबहादुर कार्कीको बिहीबार राती परेको अविरल वर्षाले घर भत्किदा ३ जना घाइते भएका छन । घाइते हुनेमा उनकी श्रीमती कमला...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल भाद्र २२ गते शुक्रवार, सेप्टेम्बर ७, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । वृष अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन...बाँकी

    रतुवा खाेलाकाे पुल १० बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेन

    रबिन्द्र बराल – माेरङ र झापाको सिमानामा रहेको रतुवा खाेलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेन । नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि...बाँकी

    लागू अाैषध सहित १ युवा पक्राउ

    रबिन्द्र बराल – माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिका काे सिक्टि , डाईनियाँ पथरी जाेडने सडक बाट लागुअाैषध अाेसार पाेसार काे मुख्य केन्द्र बिन्दु हुन थालेको छ । रंगेली प्रहरी काे सक्रियता...बाँकी

    कुवेतमा म्यादीका राजु किसानको रहस्यमय मृत्यु

    सेप्टेम्बर ५ , कुवेत – कुवेतमा एक नेपालीको रहस्यमय तबरले मृत्यु भएको छ । रोजगारीको लागि कुवेत आएका म्याग्दीका राजु किसानको गत आईतवार मृत्यु भएको हो । उनी आफ्नै कोठामा मृत फेला परेको बुझिएको छ।...बाँकी

    युवा स्वरोजगार कोष दुरुपयोग, जनप्रतिनिधिसँगै शिक्षक पनि मुछिए

    ओखलढुंगा : युवा स्वरोजगार कोषको ऋण नतिर्ने जनप्रतिधि र सञ्चालक कालोसूचीमा परेका छन्। कोषले ओखलढुंगा जिल्लामा अधिकांश सहकारीमार्फत लगानी गरेको कर्जा फिर्ता नगर्नेलाई कालोसूचीमा राखेर सरकारी सेवा सुविधा रोक्का गर्न स्थानीय सरकार र जिल्ला प्रशासन...बाँकी

    सांसद नवीनाले छुटाएका गुण्डा नाइके सत्यमान फेरि पक्राउ

    काठमाडौं – पूर्वएमालेकी सांसद नवीना लामाले केही महिना अगाडि प्रहरीको कब्जाबाट छुटाएकी गुण्डा नाइके सत्यमान लामा पक्राउ फेरि पक्राउ परेका छन् । लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो ।...बाँकी

    बाजुराका पत्रकार सिंह गाउँलेका डाक्टर !

    १९ भदौ, डोटी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश बहादुर सिंहले २०७४ साल साउनदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा सहभागी भए । सोवापत पाएको २६ हजार तीन सय...बाँकी