नवलपरासी -पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले लामो समयदेखि उठाउन नसकेको फोहोर उठाउन थालेको छ । कावासोती नगरपालिकासँग रहेको जोडर र टिपर प्रयोग गरेर फोहोर उठाउन सुरु गरेको हो । चाडपर्व नजिकिएसँगै नगरपालिकाले फोहोर उठाउन...बाँकी
काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानले दिएको अधिकारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गर्न नहुने बताएका छन् । संविधान अनुसार नै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन्...बाँकी
रौतहट – माधवनारायण नगरपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको भेटिएको छ । केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता हिनामिना भएको...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । शुभकार्यको चर्चा चल्नेछ । वृष मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका...बाँकी
क्रान्ति शाह वीरगन्ज : वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्। आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका...बाँकी
गंगा बराल काठमाडौं – जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय...बाँकी
काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग...बाँकी
कुवेत, ९ सेप्टेम्बर २०१८ : कुवेतमा अझै पनि ५८ जना नेपाली कामदारहरु विभिन्न आरोप लागेर जेल सजाय भोगिरहेका छन। नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले हिमालीसंचारलाई दिएको जानकारी अनुसार ५८ जना मध्ये ३ जना महिला...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा सक्रिय रहँदासम्म नेता बुढो नहुने बताएका छन् । पछिल्लो समय कांग्रेसका युवा नेताहरुले निश्चित उमेर पुगेका नेताहरुले सक्रिय राजनीतिबाट विदा लिनु पर्ने बताइरहेका बेला नेता पौडेलले...बाँकी
रोल्पा – प्रतिनिधि सभा र स्थानीय निर्वाचनका बेला कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच भएको झडपको विषयलाई लिएर रोल्पामा ‘नेकपा’का कार्यकर्ताहरूले सत्ताको दुरुपयोग गर्दै नेपाल तरुण दलका लिवाङका नगर समिति अध्यक्ष रोहित पुनको गोली हानेर हत्या भएको...बाँकी