News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    म्याग्दी (मोना) कुवेतद्वारा ८ बिरामीलाई आर्थिक सहयोग !

    ७ अक्टोबर २०१९ कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जना बिरामीहरुलाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको...बाँकी

    ब्रजेश प्याकुरेल जसले महरालाई पक्राउ गर्न आदेश दिए

    १९ असोज २०७६ काठमाडौं : बिजया दशमीको बिदाका कारण केही दिनदेखी नेपालका सम्पुर्ण अदालत बन्द छन्। बन्दि प्रत्यक्षिकरण सम्बन्धि मुद्दाको सुनुवाइ र पक्राउ पुर्जी जारी गर्ने सम्बन्धमा निर्णय गर्न अदालतले बिदाको दिनपनि सेवा दिदै आएको छ। गतबर्ष...बाँकी

    सुनसान हुँदै काठमाडौँ : आज सबैभन्दा बढी तीन लाख ४५ हजार यात्रु बाहिरिए

    काठमाडौँ – दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ ।  उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा...बाँकी

    एनआरएनए मध्यपूर्व उपसंयोजकमा मास्केकाे उम्मेदवारी घोषणा

    कुवेत : कुवेतस्थित एनसीसी कुवेतका केही व्यक्तित्व एवम पत्रकारहरु माझ गैरआवासीय नेपाली संघको मध्यपूर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । २००९ मा एनआरएनए एनसीसी ओमानको स्थापनामा सचिव भएर यस अभियानको यात्रा थिए। यसलाई अझ...बाँकी

    पीडित महिलाले दिइन् महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी

    १८ असोज, २०७६ काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ। जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जोहरी दिएकी हुन्। यसअघि १३...बाँकी

    दशैको अवसरमा अलएनमा रक्तदान र साँस्कृतिक कार्यक्रम !

    ५ अक्टोबर २०१९ अलऐन : युएईको अलऐन रहेका नेपालीहरुले रक्तदान रसाँस्कृतिक कार्यक्रम गरी दशै मनाएका छन्। सामाजिक सेवाको क्षेत्रमा विश्वभर फैलिएको संस्था एनआरएनए अन्तर्गत युएईको अलऐन क्षेत्रले यसपालिको दशै विविध सामाजिक र स्वास्थ्य चेतनामूलक कार्यक्रम...बाँकी

    दशैंको सातौं दिन : आज घरघरमा फूलपाती भित्राइँदै

    १८ असोज, २०७६ काठमाडौं : आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ। फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ।...बाँकी

    अब स्थानीय तहबाटै विदेशमा मृत्यु भएकाको परिवारलाई राहत

    १७ असोज २०७६ काठमाडौँ : विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डले स्थानीय तहबाटै राहत रकम दिन सुरु गरेको कान्तिपुरले खबर लेखेको छ। श्रम स्वीकृतिको म्याद सकिएको एक वर्षसम्ममा मृत्यु भएका कामदारका परिवारलाई...बाँकी

    पत्रकार बर्मालाई मेयर यादवद्धारा कुटपिट

    कलैया १६ असोज : इंटरनेशनल प्रेस क्लब नेपाल चेप्टरका सदस्य तथा सिआईएन नेपाल डटकमका संचालक अनिल बर्मालाई महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवले कुटपिट गरेका छन्। विहिबार पत्रकार बर्मा नगरपालिकामा रहेको सरकारी गाडीको प्रयोग तथा त्यसमा...बाँकी

    नयाँ सभामुख चयनबारे परामर्श सुरु, के सभामुख अब कांग्रेसले पाउला ?

    १६ असोज २०७६ काठमाडौँ : अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ। नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन। अधिवेशन...बाँकी