२७ भदौ, काठमाडौं – पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प नेपालमा नभइ भारतमा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वृष परिणाममुखी जिम्मेवारी वहन...बाँकी
पाकिस्तान– इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उनी ६८ बर्षकी थिइन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले...बाँकी
Posted by हिमालीसंचार डटकम |
समाचार काठमाडौं -नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोमा ठूले राई र तेस्रोमा...बाँकी
काठमाडौं – छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ । साउन १० मा साथी कहाँ...बाँकी
रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला भत्किएको छ । नाला वनाउने काम सुरु गरेको एक महिना भएता पनि उक्त नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा कम भएको...बाँकी
काभ्रे – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ गराउन सरकारले नेपाली सेना परिचालन गरिएको छ । काभ्रेको खानीखोला गाउँपालिका तार्कीडाँडा साविक फलामेटार ३ मा सेना परिचालन भएको हो । द्वन्द्वकालमा झै स्थानीयलाई त्रास...बाँकी
Posted by हिमालीसंचार डटकम |
समाचार काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै ‘झड्का’ दिएका न्यायाधीश दीपकराज जोशी मंगलबार सर्वोच्च अदालतमा हाजिर भए । उनको यो हाजिरीले न्यायक्षेत्रमा नयाँ बहस प्रारम्भ भएको छ । अदालतमा जोशीको उपस्थितिले प्रधानन्यायाधीश मिश्रलाई त...बाँकी
काठमाडौं – संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले आफू राष्ट्रियसभाभित्रै हेपिएको गुनासो गरेकी छन् । मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् । राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले...बाँकी
Posted by हिमालीसंचार डटकम |
समाचार रामेछाप – सदरमुकामको साँघुरो र व्यस्त सडकमा दुर्घटनाको डर बढेपछि ट्राफिक प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ । पैदलयात्रीहरु सडकको बीचबाटै हिँड्न थालेपछि ट्राफिक प्रहरीले सर्वसाधारणलाई पेटीबाट हिँड्न अनिवार्य गरेको छ । त्यस्तै बजार क्षेत्रमा सवारी...बाँकी